आइतबार, असार १२, २०७९
नेपाल समय | बुधबार, जेठ १८, २०७९

प्रसिद्ध भारतीय गायक केकेको निधन

प्रसिद्ध भारतीय गायक कृष्णकुमार कुन्नाथ को ५३ वर्षको उमेरमा निधन भएको छ। केकेको नामबाट परिचित उनको कोलकातामा हृदयाघातका कारण निधन भएको हो।

नेपाल समय | मंगलबार, जेठ १७, २०७९

'गन्तव्य'मा सुरक्षा पन्तको एक्सन अवतार [भिडियोसहित]

नेपालमा पहिलो पटक एक्सन जनरामा म्युजिक भिडियो निर्माण भएको छ।

नेपाल समय | शुक्रबार, जेठ १३, २०७९

रुस्लान एफएम पुनः सञ्चालनमा

कोभिड महामारीका कारण केही समयदेखि सञ्चालन रोकिएको रुस्लान एफएम ९५.२ मेगाहर्ज पुनः सञ्चालनमा आएको छ।

नेपाल समय | बिहीबार, जेठ १२, २०७९

रामकृष्ण ढकालको नयाँ गीतको भिडियोमा गरिमा र दिपेश

गायक रामकृष्ण ढकालको आवाजमा रहेको ‘म हराएँ मनमनैमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।

नेपाल समय | सोमबार, जेठ ९, २०७९

नेपाली गायक सुमन शेखरको उर्दू गजल टी-सिरिजबाट सार्वजनिक

टी-सिरिजको अफिसियल च्यानलबाट सार्वजनिक गीत आइतबार वरिष्ठ चलचित्रकर्मी नीर शाह तथा पूर्व चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो।

नेपाल समय | बुधबार, जेठ ४, २०७९

वसन्त चौधरीलगायत स्रष्टाले छिन्नलता गीत पुरस्कार पाउने

कवि तथा चर्चित गीतकार बसन्त चौधरीले २०७८ सालका लागि ‘छिन्नलता गीत पुरस्कार’ पाउने भएका छन्।

दिलीप कुँवर | आइतबार, वैशाख २५, २०७९

दीक्षा अन द रक– जो रेष्टुराँ र क्लबहरुमा जादू गर्छिन्

काठमाडौँ र ललितपुरमा दीक्षाले लाइभ कन्सर्ट नगरेका ठूला रेष्टुराँ, लाउन्ज वा क्लब सायदै भेटिएलान्।

नेपाल समय | बुधबार, वैशाख २१, २०७९

सगरमाथामा कन्सर्ट गर्ने पहिलो नेपाली बने राजु लामा

सिन्धुपाल्चोकमा जन्मे–हुर्केका राजु लामाले काठमाडौंदेखि नजिकका डाँडाकाँडा धेरैपटक छिचोलिसकेका छन्।

नेपाल समय | मंगलबार, वैशाख १३, २०७९

‘पिंगाइ माया’मा तामाङ समुदायभित्र हुने भुइँमान्छेको अर्ग्यानिक प्रेमकथा [भिडियोसहित]

मातृ भाषाका गीत बन्ने क्रम अहिले बाक्लै छ। यस्तैमा गायिका निर्मला घिसिङले ‘पिंगाइ माया’ बोलको तामाङ भाषाको गीत ल्याएकी छन्।

राज सरगम | सोमबार, वैशाख ५, २०७९

गोरेटोमा भेटिने एक जोडीको प्रेमकथा : घुमीघुमी

सुजन चापागाईंले मेलोडी बनाएका थिए। त्यो मेलोडीमा शब्दका लागि सुजनले हर्कलाई सम्झिए। हर्कले गाउँ सम्झिए अनि गीत कोरे।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना