आइतबार, असार १२, २०७९
नेपाल समय | बिहीबार, असार ९, २०७९

'सान्‍नानी'बाट युट्युब ट्रेन्डिङमा आएकी लोकगायिका सरिता

गामठामका सीधासोझा युवतीलाई मायाजालमा फसाएर आफ्नो स्वार्थ पूरा गर्ने तन्नेरीहरूको हर्कतलाई सान्नानी गीतको भिडियोले पर्दामा उतारेको छ।

नेपाल समय | मंगलबार, असार ७, २०७९

कन्दरा ब्यान्डको व्यवस्थापन ‘नेपग्याज्म लाइभ इभेन्ट’ले गर्ने

पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई)बीच व्यवयसायिक सम्झौता भएको छ। २०७९ असार ७ गते दुई पक्षबीच सम्झौता भएको विज्ञप्तिमार्फत जनाइएको हो।

राज सरगम | मंगलबार, असार ७, २०७९

तीन स्रष्टाको सहकार्यमा जन्मिएको एउटा गीत, जसले द्वन्द्वपीडितको दुःख बोल्छ

‘वाक् स्वतन्त्रता’ खोसेर क्रान्ति गर्न हिँडेको सशस्त्र द्वन्द्वले जनता टुहुरा भए, विधवा भए, घरबारविहीन भए। गाउँ र बस्तीलाई जगाउन हिँडेको द्वन्द्वले गाउँ नै रित्तो बनायो।

नेपाल समय | बिहीबार, असार २, २०७९

सारेगमप लिटल च्याम्प कृपा र रोशाको 'फोन आउला कि' सार्वजनिक [भिडियोसहित]

सारेगमप लिटल च्याम्प विजेता कृपा पौडेल र फस्ट रनरअप रोशा फुयाँलको स्वरमा रहेको गीत सार्वजनिक भएको छ।

नेपाल समय | मंगलबार, जेठ ३१, २०७९

विवाहबन्धनमा बाँधिइन् गायिका जोशी

गायिका जोशी र फेसन डिजाइनर केडिया तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए

नेपाल समय | मंगलबार, जेठ ३१, २०७९

क्याट्रीक ग्यारिजनमा सांस्कृतिक धमाका

नेपाली गायकगायिकाहरुले बेलायतको क्याट्रीक ग्यारिजनमा दमदार सांस्कृतिक प्रस्तुति गरेका छन्।

राज सरगम | सोमबार, जेठ ३०, २०७९

बालेन र लाहुरे जन्माएको एउटा कम्पनी, जो र्‍याप ब्याटललाई पुनर्जीवित गर्न फेरि ब्युँतिदैछ

‘रअ बार्ज’को जन्मपछि पनि अजब–गजबका र्‍याप ब्याटल आयोजना भए। त्यहीबीचमा ‘रअ बार्ज’बाट यम बुद्ध अलग भए। तर राणा लगायतको टिमले भने र्‍याप ब्याटललाई अगाडि बढाउने निधोसहित काम पुनः सुरु गर्‍यो।

राज सरगम | आइतबार, जेठ २९, २०७९

गीतमार्फत 'बाउ बोला' भन्‍ने जी-बबले बाबुआमाविरुद्ध लगाए यस्ता आरोप

मिलेन तेरो लेबल, बाउ बोला ए!' भन्‍ने र्‍याप गीतबाट चर्चामा आएका र्‍यापर जी-बब अहिले आफ्नै बाबुआमा कारण विवादमा आएका छन्। गत शुक्रबार जी-बब(सुदीप भण्डारी)विरुद्ध उनका बाबु-आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि परिवारको आन्तरिक विवाद बाहिरिएको हो।

नेपाल समय | आइतबार, जेठ २९, २०७९

आमाबाबुसँग किन मिलेन जी–बबको लेबल?

प्रहरीका एक अधिकृतले नेपाल समयसँग भने, ‘यतिसम्म कि आफ्नो छोरालाई ओभरडोज ड्रग्स दिने गरेको सम्मको आरोप अभिभावकको छ, त्यसैले परस्पर आएका उजुरीका आधारमा हामीले उनीहरुबीच छलफल गराउन खोजेको हो।’

नेपाल समय | बुधबार, जेठ १८, २०७९

'जिंगल'बाट गायनमा प्रवेश गरेका थिए केके, मोदीदेखि सोनु सुदसम्मले यसरी सम्झिए

‘केके’को नामले परिचित उनको पूरा नाम भने धेरैले उनको मृत्युपछि मात्र थाहा पाए। सन् १९६८ मा भारतको दिल्लीमा जन्मेका केकेले फिल्मी संगीतमा प्रवेश गर्नु अघि विज्ञापनका जिंगल गाउने गर्थे। फिल्मी दुनियाँमा प्रवेश गर्नुअघि नै उनले ३५ सयभन्दा बढी जिंगल गाइसकेका थिए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना