आइतबार, साउन २९, २०७९
नेपाल समय | बिहीबार, जेठ १९, २०७९

पूर्वपत्नी हर्डविरुद्ध डेपले जिते मुद्दा, १.५ करोड डलर क्षतिपूर्ति भराउन आदेश

पूर्वपत्नी एम्बर हर्डविरुद्ध अमेरिकी कलाकार जोनी डेपले मुद्दा जितेका छन्। डेपले दर्ता गरेको मुद्दामाथि सुनुवाइ गर्दै बुधबार भर्जिनिया अदालतले डेपका पक्षमा फैसला सुनाएको हो।

अनिल यादव | मंगलबार, जेठ १७, २०७९

सिक्वेलको जित, सर्जकको हार : कबड्डी-४ [फिल्म समीक्षा]

‘कबड्डी–४’ हेरेपछि लाग्यो, यो रामबाबुले दर्शकसँग खेलेको यस्तै एउटा फिल्म हो, जहाँ सिक्वेलले त जित्यो होला तर सर्जकले हारेका छन्। अर्थात्, बक्सअफिसमा पैसा त थुप्रियो होला तर नेपाली फिल्मको सिर्जनात्मक श्रीवृद्धिमा योगदान गर्न सकेन।

नेपाल समय | मंगलबार, जेठ १७, २०७९

भिक्टोरिया क्रस जितेका कुलवीरको कथामा 'गोर्खाः बिनिथ द ब्रेभरी'

गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा आधारित भएर चलचित्र ‘गोर्खाडः बिनिथ द ब्रेभरी’ चलचित्र निर्माण भएको छ।

नेपाल समय | मंगलबार, जेठ १७, २०७९

नायिकामाथि दुर्व्यवहार प्रकरण : आरोपित युवकको रिहाइका लागि प्रदर्शन

यही जेठ १३ गतेदेखि प्रदर्शनमा आएको चलचित्र 'कबड्डी-४' को प्रदर्शन रोक्न माग गर्दा पक्राउ परेका युवाको रिहाइका लागि प्रदर्शन भएको छ।

नेपाल समय | सोमबार, जेठ १६, २०७९

पाँच दशकपछि 'आनन्द'को रिमेक बनाउँदै नाति पुस्ता

रिलिज भएको झण्डै पाँच दशकपछि एनसी सिप्पीका नाति समिरराज सिप्पीले भर्खरै 'आनन्द'को रिमेक बनाउने घोषणा गर्दा सामाजिक सञ्जालमा प्रतिक्रियाको बाढी आएको छ।

नेपाल समय | आइतबार, जेठ १५, २०७९

नेपाली फिल्म ‘लोरी’ले कान्समा जित्यो स्पेसल मेन्सन अवार्ड

नेपाली फिल्मले कान्समा औपचारिक रूपमा भाग लिएको पहिलोपटक हो। ‘कान्स’को मञ्चमा नेपाली फिल्म पुगेको हो।

नेपाल समय | शनिबार, जेठ १४, २०७९

जातीय विभेदविरुद्ध बनेको छोटो फिल्म ‘द बास्केट’ उत्कृष्ट

जुरीले सर्ट लिस्ट गरेका २० फिल्मबाट सुरेन्द्र प्रजापतिको ‘शून्य’ दोस्रो भएको थियो भने राजेश श्रेष्ठको ‘नयाँ जुत्ता’ले तेस्रो स्थान हासिल गरेको थियो। शर्मा क्रिएसनको ‘अछोप’लाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो। विजेता चार फिल्मसँगै निर्णायकले छानेका १६ फिल्मका सहभागीलाई सहभागिताको प्रमाणपत्र पनि वितरण गरिएको थियो।

नेपाल समय | मंगलबार, जेठ १०, २०७९

'चिसो मान्छे'को ट्रेलर सार्वजनिक, फिल्म असार ३ देखि

दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म ‘चिसो मान्छे’को ट्रेलर रिलिज भएको छ।

नेपाल समय | शनिबार, जेठ ७, २०७९

किन फिल्म र वेब सिरिजमा देखाइन्छ युपीको अपराध?

ठूलो आकार र जनसंख्याका कारण भारतको राजनीतिमा प्रभुत्व जमाउने उत्तर प्रदेश अहिले चलचित्रकर्मीहरुको पहिलो रोजाइ बन्दै गएको छ।

नेपाल समय | शुक्रबार, जेठ ६, २०७९

कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा हिँडने पहिलो अभिनेत्री बनिन् सुरक्षा

‘कान्स फिल्म फेस्टिबल’मा सहभागि भई रेड कार्पेटमा हिँडने पहिलो नेपाली अभिनत्री बनेकी छन् सुरक्षा पन्त।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना