आइतबार, असार १२, २०७९
नेपाल समय | सोमबार, जेठ १६, २०७९

पाँच दशकपछि 'आनन्द'को रिमेक बनाउँदै नाति पुस्ता

रिलिज भएको झण्डै पाँच दशकपछि एनसी सिप्पीका नाति समिरराज सिप्पीले भर्खरै 'आनन्द'को रिमेक बनाउने घोषणा गर्दा सामाजिक सञ्जालमा प्रतिक्रियाको बाढी आएको छ।

नेपाल समय | आइतबार, जेठ १५, २०७९

नेपाली फिल्म ‘लोरी’ले कान्समा जित्यो स्पेसल मेन्सन अवार्ड

नेपाली फिल्मले कान्समा औपचारिक रूपमा भाग लिएको पहिलोपटक हो। ‘कान्स’को मञ्चमा नेपाली फिल्म पुगेको हो।

नेपाल समय | शनिबार, जेठ १४, २०७९

जातीय विभेदविरुद्ध बनेको छोटो फिल्म ‘द बास्केट’ उत्कृष्ट

जुरीले सर्ट लिस्ट गरेका २० फिल्मबाट सुरेन्द्र प्रजापतिको ‘शून्य’ दोस्रो भएको थियो भने राजेश श्रेष्ठको ‘नयाँ जुत्ता’ले तेस्रो स्थान हासिल गरेको थियो। शर्मा क्रिएसनको ‘अछोप’लाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो। विजेता चार फिल्मसँगै निर्णायकले छानेका १६ फिल्मका सहभागीलाई सहभागिताको प्रमाणपत्र पनि वितरण गरिएको थियो।

नेपाल समय | मंगलबार, जेठ १०, २०७९

'चिसो मान्छे'को ट्रेलर सार्वजनिक, फिल्म असार ३ देखि

दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म ‘चिसो मान्छे’को ट्रेलर रिलिज भएको छ।

नेपाल समय | शनिबार, जेठ ७, २०७९

किन फिल्म र वेब सिरिजमा देखाइन्छ युपीको अपराध?

ठूलो आकार र जनसंख्याका कारण भारतको राजनीतिमा प्रभुत्व जमाउने उत्तर प्रदेश अहिले चलचित्रकर्मीहरुको पहिलो रोजाइ बन्दै गएको छ।

नेपाल समय | शुक्रबार, जेठ ६, २०७९

कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा हिँडने पहिलो अभिनेत्री बनिन् सुरक्षा

‘कान्स फिल्म फेस्टिबल’मा सहभागि भई रेड कार्पेटमा हिँडने पहिलो नेपाली अभिनत्री बनेकी छन् सुरक्षा पन्त।

नेपाल समय | बुधबार, जेठ ४, २०७९

सलमान खानसँग पूजा हेग्डे नेपाल आउँदै, ज्याकलिनलाई मिलेन अनुमति

बलिउड नायिका ज्याकलिन फर्नान्डिज नआउने पक्का भएपछि हेग्डे नेपाल आउन लागेकी हुन्।

नेपाल समय | मंगलबार, जेठ ३, २०७९

उद्घाटनसँगै 'विश्वज्योति सिनेप्याक्स'ले प्रदर्शनमा ल्यायो लक्का जवान

नेपाली सिनेमा घरमा छुट्टै इतिहास बोकेको सिनेमा घर हो, विश्वज्योति सिनेमा घर।

नेपाल समय | बिहीबार, वैशाख २२, २०७९

सर्वाधिक कमाउने फिल्ममा केजिएफ-२ बन्यो दोस्रो

दक्षिण भारतीय फिल्म कोलार गोल्ड फिल्ड्स (केजिएफ) च्याप्टर-२ को चर्चा अझै घटेको छैन। हिन्दीमा डब भएर आएको केजिएफ-२ ले उत्तरमा गतिलै प्रभाव पारेको छ।

नेपाल समय | बुधबार, वैशाख १४, २०७९

'कबड्डी ४ : द फाइनल म्याच'को ट्रेलर रिलिज

पाली चलचित्र 'कबड्डी ४ : द फाइनल म्याच'को ट्रेलर सार्वजनिक गरिएको छ। जेठ १३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने यस चलचित्रको निर्देशन रामबाबु गुरुङले गरेका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना