समाज जति शिक्षित र आत्मनिर्भर भयो, त्यति नै नारीले गर्नुपर्ने संघर्षका कथा मार्मिक छन्, दुखान्त छन्। मौलिक समाजमा मौलिक कथाको प्रमुख पात्र नारी नै भए। सुवर्णका लागि ती महिला पात्र आत्मविश्वासी लाग्छन्।
पूर्वपत्नी एम्बर हर्डविरुद्ध अमेरिकी कलाकार जोनी डेपले मुद्दा जितेका छन्। डेपले दर्ता गरेको मुद्दामाथि सुनुवाइ गर्दै बुधबार भर्जिनिया अदालतले डेपका पक्षमा फैसला सुनाएको हो।
‘कबड्डी–४’ हेरेपछि लाग्यो, यो रामबाबुले दर्शकसँग खेलेको यस्तै एउटा फिल्म हो, जहाँ सिक्वेलले त जित्यो होला तर सर्जकले हारेका छन्। अर्थात्, बक्सअफिसमा पैसा त थुप्रियो होला तर नेपाली फिल्मको सिर्जनात्मक श्रीवृद्धिमा योगदान गर्न सकेन।
गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा आधारित भएर चलचित्र ‘गोर्खाडः बिनिथ द ब्रेभरी’ चलचित्र निर्माण भएको छ।