तत्कालीन तामेकोट राज्यको दरबार र ऐतिहासिक संरचना गल्याङ नगरपालिकाको स्यालबासमा अहिले अवशेषको रुपमा मात्र छन्। हात्तीस्थान फाउन्डेसनले उक्त दरबारलाई पुनर्निर्माण गर्ने तयारी थालेको छ।
हरर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ। तीन हप्ता अगाडि सार्वजनिक भएको पहिलो ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ।
पोखरामा आयोजना हुँदै आएको ’पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ आज सोमबारदेखि सुरु हुँदैछ। पाँच दिन चल्ने महोत्सवको पाँचौँ संस्करणमा २० देशका लामा–छोटा गरी ९४ बढी फिल्म तथा डकुमेन्ट्री प्रदर्शन हुने छन्।