नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध घोषणा गरेका लघु फिल्म प्रतियोगिताबाट २० फिल्म छनौट गरेको छ।
हालै मात्र हिन्दी फिल्ममा अनुबन्ध हुने खबरले चर्चामा रहेका अभिनेता कार्कीले अभिनयबारे आफ्नो अनुभव प्रस्तुत गर्दै थिएटर र फिल्म फरक माध्यम भएकाले फिल्ममा अभिनय गर्न चाहानेले फिल्मकै माध्यम समात्न सुझाव दिएका हुन्।
अभिनेता इरफान खान दर्शकसामु छैनन्। तर उनका प्रशंसक उनको एउटा स्मृतिमा बाँचिरहेका छन्। आज अभिनेता इरफानको ५४ औं जन्मदिन। यही अवसरमा उनका परिवारका सदस्यहरुले मात्र होइन, उनका प्रशंसकहरुले अभिनेता इरफानलाई आ–आफ्नै ढंगले सम्झिरहेका छन्।