मंगलबार, माघ २४, २०७९
नेपाल समय | सोमबार, माघ १०, २०७८

भोजपुरी स्टार निरहुआसँग फिल्म गर्दै शिल्पा पोखरेल

विराज भट्ट भोजपुरी सिनेमामा आफूलाई स्थापित गर्न सफल नेपाली कलाकार हुन्। पछिल्लो समय यही दौडमा छिन् अभिनेत्री शिल्पा पोखरेल।

नेपाल समय | बुधबार, माघ ५, २०७८

जातीय विभेदविरुद्ध बनेका २० फिल्मको सर्ट लिस्ट

नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध घोषणा गरेका लघु फिल्म प्रतियोगिताबाट २० फिल्म छनौट गरेको छ।

नेपाल समय | शनिबार, माघ १, २०७८

सपनाको पाइरेसीको कुरा गर्ने ‘चिसो एस्ट्रे’को ‘ड्रिम पाइरेसी’ सार्वजनिक

बिहीबार अस्कर इन्टरनेस्नल कलेजका विद्यार्थीबीच गीत सार्वजनिक गर्दै गीतका गायक तथा संगीतकार अजर जंगमले गीतले फिल्मको कथालाई अभिव्यक्त गर्ने बताए।

अनिल यादव | शुक्रबार, पुष ३०, २०७८

फिल्म समीक्षा : प्रहरी अनुसन्धानलाई गिज्याउँदैछ 'चपली हाइट ३'

निर्मला पन्तको हतियारा उम्किँदै जाँदा ‘चपली हाइट–३’ जसरी पर्दामा आएको छ, त्यसले पक्कै कहीँ न कहीँ प्रहरीको अनुसन्धान प्रणालीलाई पनि गिज्याउँछ। सिनेमाले प्रश्न छाडेको छ– ‘कहिलेसम्म अपराधीहरु यसरी प्रहरीको चंगुलबाट उम्किरहनेछन्?’

नेपाल समय | शुक्रबार, पुष ३०, २०७८

ओटीटीमा आयो 'पुष्पा'

दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको ब्लकबस्टर चलचित्र ‘पुष्पाः द राइज’ डिजिटल प्लेटफर्ममा रिलिज भएको छ।

राज सरगम | बिहीबार, पुष २९, २०७८

फिल्म खेल्न चाहनेलाई विपिनले दिए यस्ता टिप्स

हालै मात्र हिन्दी फिल्ममा अनुबन्ध हुने खबरले चर्चामा रहेका अभिनेता कार्कीले अभिनयबारे आफ्नो अनुभव प्रस्तुत गर्दै थिएटर र फिल्म फरक माध्यम भएकाले फिल्ममा अभिनय गर्न चाहानेले फिल्मकै माध्यम समात्न सुझाव दिएका हुन्।

नेपाल समय | बुधबार, पुष २८, २०७८

अभिनेता विपिन कार्कीले बलिउड फिल्म एनिमल खेल्ने

अभिनेता विपिन कार्कीले बलिउड यात्रा गर्ने भएका छन्। ‘भर्सटायल एक्टर’ को छवि बनाउन कार्कीले ‘एनिमल’ नामक बलिउड फिल्ममा काम गर्ने भएका छन्।

राज सरगम | शनिबार, पुष २४, २०७८

भूतको कथा सुन्न डराउने अभिनेत्री उषालाई फाप्यो भूतकै भूमिका

बाल्यकालमा उनी रुँदा भूतको डर देखाउँथे दिदीहरु। भूत आउँछ भन्ने लागेपछि रुँदारुँदै चुप हुन्थिन्। दिदीहरुले सुनाएको भूतको कथा सुन्न नपरोस् भनी कान थुन्थिन्।

नेपाल समय | शुक्रबार, पुष २३, २०७८

किस्सै किस्सामा बाँचिरहेका इरफान खान

अभिनेता इरफान खान दर्शकसामु छैनन्। तर उनका प्रशंसक उनको एउटा स्मृतिमा बाँचिरहेका छन्। आज अभिनेता इरफानको ५४ औं जन्मदिन। यही अवसरमा उनका परिवारका सदस्यहरुले मात्र होइन, उनका प्रशंसकहरुले अभिनेता इरफानलाई आ–आफ्नै ढंगले सम्झिरहेका छन्।

नेपाल समय | बिहीबार, पुष २२, २०७८

ऋचाको फिल्म 'कौसीद'को टिजर सार्वजनिक

अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा तयार भएको फिल्म ‘कौसीद’को फर्स्ट लुक टिजर सार्वजनिक भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना