मंगलबार, असोज ११, २०७९
नेपाल समय | शनिबार, असोज १, २०७९

दिलीप कुमारको 'गंगा जमना', जसले सूचनामन्त्रीको राजनीतिक करिअर नै समाप्त गरिदिएको थियो

निर्माताका रूपमा दिलीप कुमारको पहिलो फिल्म थियो 'गंगा जमना'। तर यो फिल्म बनाएपछि उनको अनुभव यति तितो भयो कि उनले फेरि फिल्म बनाउन अस्वीकार गरे।

नेपाल समय | मंगलबार, भदौ २८, २०७९

आर्यनको प्रमुख भूमिका रहने ‘सायरा’ को निर्माण घोषणा

भिलेजब्वाई प्रोडक्सन मार्फत भारतमा सिरियल र फिल्म निर्माण गरिरहेका पुस्करले नेपाली फिल्म बनाउन पाउँदा खुसि रहेको बताए। ‘नेपाली फिल्म बनाउने इच्छा थियो। अहिले यो सहकार्य हुँदा म उत्साहित छु। नेपाली फिल्मलाई हिन्दी भाषा मार्फत विश्वबजारमा लैजाने म सहित टिमको तयारी छ। हामीले यसलाई हलसँगै ओटीटी पनि रिलिज गर्ने छौँ’ पुस्करले बताए।

नेपाल समय | मंगलबार, भदौ २८, २०७९

एकाएक सामाजिक सञ्जालबाट हराइन् अभिनेत्री पूजा शर्मा

उनले सामाजिक सञ्जालमा अन्तिममा पोस्ट गरेको लेख यस्तो छ, 'यही कुरा मेरो नि मनमा आइरहन्छ। मलाई थाहा छैन किन यति पछि लाग्छ मेरो। न मैंले फेरि कसैको केही बिगारेकी छु। राम्रो सोचले केही गर्छु भनेर यो इन्डस्ट्रीमा आएँ तर...।’

नेपाल समय | मंगलबार, भदौ २८, २०७९

सिनेमाघरलाई १५ दिनभित्र हल नवीकरण र कर बुझाउन बोर्डको ताकेता

बोर्डले दिएको मितिभित्र हल नवीकरण नभए र कर दाखिला नगरे फिल्म प्रदर्शन अनुमति नदिइने।

नेपाल समय | मंगलबार, भदौ २८, २०७९

हिमालय सेफर्डलाई ढाका डकल्याबको ग्लोबल फिल्म एन्ड इनिसिएसिभ अवार्ड

हिमालय सेफर्डले २ हजार युरोको उक्त अवार्ड जितेको हो।

राज सरगम | शनिबार, भदौ २५, २०७९

नेताको कलाचेतः आफैं सिनेमा हल नपुग्ने, निर्माताले बोलाए दलबलसहित लर्को

जेल र जंगलबाट आएका राजनीतिकर्मीहरू सिनेमाप्रति खासै रुचि देखाउँदैनन्। कलाले हिंसा र शक्तिमाथि प्रश्न गर्ने हुँदा तिनलाई त्यो बिझाउने हुन्छ। सधैं शक्ति र सत्ताको भोकमा रहने राजनीतिकर्मीको उद्देश्यका कारण कला र सिनेमातिर खासै लगाव हुँदैन।

नेपाल समय | शुक्रबार, भदौ २४, २०७९

ऐतिहासिक चलचित्र ‘नालापानी’को ओएसटी भिडियो सार्वजनिक

नेपाल–अंग्रेज युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको लडाइँलाई आधार बनाएर यो चलचित्र निर्माण भएको हो।

नेपाल समय | बिहीबार, भदौ २३, २०७९

चलचित्र संघले सोमबार देशभरका फिल्म हल बन्द गर्ने

नेपाल चलचित्र संघले आगामी सोमबार देशभरका फिल्म हल बन्द गर्ने निर्णय गरेको छ। संघको कार्यसमिति बैठकले बिहीबार यस्तो निर्णय गरेको हो।

नेपाल समय | बिहीबार, भदौ २३, २०७९

नेपाली फिल्मको अग्रिम टिकट बुकिङ खोल्न चलचित्र निर्देशक समाजको अपिल

भोलि शुक्रबारदेखि प्रदर्शनमा आउन लागेका दुई नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा’को अग्रिम बुकिङ खुला गर्न नेपाल चलचित्र निर्देशक समाजले सम्बन्धित निकायलाई अपिल गरेको छ।

राज सरगम | बिहीबार, भदौ २३, २०७९

‘ऐना झ्यालको पुतली’ले अझै शो पाएन, हलवालाको दादागिरी- ब्रह्मास्त्रको सेन्सर नभई बुकिङ खोल्न मिल्दैन

हिन्दी फिल्मलाई प्राथमिकतामा राख्न खोज्ने हलवालाको दादागिरी र वितरकको राजनीतिले राम्रा भनिएका नेपाली चलचित्रले व्यावसायिक घाटा बेहोर्नुपर्ने अवस्था छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना