जब परिचयपत्र थापेको प्रमाणसहित चलचित्रकर्मीहरुले फेसबुकमा तस्बिर राख्न थाले, त्यसपछि फिल्मवृत्त तरंगित भएको छ। प्रश्न उठेको छ- चलचित्रकर्मीको वर्गीकरण किन र के का आधारमा?
कलाकर्मी मिडिया म्यानेजमेन्टले प्रकाशन गरेको मासिक पत्रिका ‘कलाकर्मी डाइजेष्ट’को पहिलो अंकको शनिबार काठमाडौंको पुरानो वानेश्वरस्थित लोकल सेकुवा रेष्टुरामा आयोजित एक समारोहमा विमोचन गरिएको छ।
माओवादी द्वन्द्वका बाछिटालाई केन्द्रमा राखेर निर्माण गरिएको ‘दोख’ चलचित्र प्रदर्शनमा आउँदासम्म अनुपले भोगेका हैरानीको फेहरिस्तले जोकसैलाई स्तब्ध बनाउँछ।
सूचना तथा सञ्चार मन्त्रालय श्रोतका अनुसार अहिलेसम्म अभिनेता भूवन केसी, निर्देशक सम्झना उप्रेती रौनियार, बक्सअफिस कन्सल्टेन्ट मनिष पण्डित, निर्देशक अरुणकुमार प्रधान, निर्माता सुशिलकुमार पोखरेल, निर्देशक नरेशकुमार पौड्याल र कलाकार सुष्मा कार्कीले आवेदन दिएका हुन्।
नीता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म 'ह्रस्व दीर्घ' घोषणाको क्रमदेखि चर्चामा छ।अभिनेत्री नीता ढुङ्गानाले पहिलो पटक होम प्रोडक्सनबाट निर्माण गर्न लागेको फिल्ममा नीतासँगै ज्योतिषी अभिनेता हरिहर अधिकारी मुख्य भूमिकामा रहनेछन्। नीता र हरिहर आफैँमा 'लभ कपल' हुन् ।