'पानीफोटो' नाटक हेर्ने एक दर्शकको रुवाइले चलचित्र बनाउने सोच जन्मिएको थियो, खगेन्द्र लामिछानेभित्र, जसलाई उनले संकल्पमात्रै गरेनन्, चलचित्र बनाएर साकारै गरे। साउन १३ मा ठूलो पर्दामा ल्याउँदै छन्।
दिलीप कुमारको जन्म सन् १९२२ को डिसेम्बरमा पेसावरमा भएको थियो। हाल पाकिस्तानमा पर्ने पेसावरमा उनको जन्म हुँदा उनको नाम यूसूफ खान राखिएको थियो। आफ्ना केही मुस्लिम सहकर्मीहरूजस्तै उनले हिन्दी चलचित्र उद्योग प्रवेश गर्दा हिन्दू नाम दिलीप कुमार राखेका थिए।
चलचित्र 'माइकल अधिकारी' भदौ ३ गते र राधा भदौ १० गते देशव्यापी प्रदर्शनमा आउने भएको छ। एक साताको अन्तरमा हुन लागेको चलचित्र राधा र माइकल अधिकारीमा सौगात र सृष्टि नै छन्।
नजिकिँदै गरेको तीजको छेको पारेर सुवर्ण थापा निर्देशित चलचित्र ‘द सिक्रेट अफ राधा’को पहिलो गीत ‘पाउमा पाउजु छैन बरिलै’ सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रम गरी गीत सार्वजनिक गरिएको हो।
'फिल्म आफैंमा आँखालाई राहत दिने कुरा हो। निर्देशक के आसिफले जसरी सबै उपलब्धिहरू पूरा गरेका छन्। यो एउटा पेन्टिङ बनाउनुजस्तै हो। यदि फेरि यस्तो फिल्म बन्ने हो भने के आसिफ मात्रै यो संसारमा फर्किनुपर्छ, यो सफलता अरू कसैले हासिल गर्न सक्दैन।'