मंगलबार, असोज ११, २०७९
नेपाल समय | शुक्रबार, जेठ ६, २०७९

कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा हिँडने पहिलो अभिनेत्री बनिन् सुरक्षा

‘कान्स फिल्म फेस्टिबल’मा सहभागि भई रेड कार्पेटमा हिँडने पहिलो नेपाली अभिनत्री बनेकी छन् सुरक्षा पन्त।

नेपाल समय | बुधबार, जेठ ४, २०७९

सलमान खानसँग पूजा हेग्डे नेपाल आउँदै, ज्याकलिनलाई मिलेन अनुमति

बलिउड नायिका ज्याकलिन फर्नान्डिज नआउने पक्का भएपछि हेग्डे नेपाल आउन लागेकी हुन्।

नेपाल समय | मंगलबार, जेठ ३, २०७९

उद्घाटनसँगै 'विश्वज्योति सिनेप्याक्स'ले प्रदर्शनमा ल्यायो लक्का जवान

नेपाली सिनेमा घरमा छुट्टै इतिहास बोकेको सिनेमा घर हो, विश्वज्योति सिनेमा घर।

नेपाल समय | बिहीबार, वैशाख २२, २०७९

सर्वाधिक कमाउने फिल्ममा केजिएफ-२ बन्यो दोस्रो

दक्षिण भारतीय फिल्म कोलार गोल्ड फिल्ड्स (केजिएफ) च्याप्टर-२ को चर्चा अझै घटेको छैन। हिन्दीमा डब भएर आएको केजिएफ-२ ले उत्तरमा गतिलै प्रभाव पारेको छ।

नेपाल समय | बुधबार, वैशाख १४, २०७९

'कबड्डी ४ : द फाइनल म्याच'को ट्रेलर रिलिज

पाली चलचित्र 'कबड्डी ४ : द फाइनल म्याच'को ट्रेलर सार्वजनिक गरिएको छ। जेठ १३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने यस चलचित्रको निर्देशन रामबाबु गुरुङले गरेका हुन्।

नेपाल समय | बुधबार, वैशाख ७, २०७९

'फिल्म साउथ एसिया २०२२' बिहीबारदेखि

दक्षिण एसियाली डकुमेन्ट्रीहरुको महोत्सव ‘फिल्म साउथ एसिया–२०२२’ भोलि बिहीबारदेखि ललितपुरमा सुरु हुने भएको छ।

नेपाल समय | शुक्रबार, वैशाख २, २०७९

इतिहासमै पहिलोपटक मध्यरातमा ‘केजीएफ–२’ शो, कारबाही गर्ने तयारीमा चलचित्र विकास बोर्ड

‘विश्वका विभिन्न देशदेखि भारतसम्ममा यसैगरी फिल्म चलाइएको थियो, हामीले पनि दर्शकको डिमान्ड आएपछि अचानक शो थप्यौं,’ उनले भने, ‘अफिस टाइम बितिसकेपछि अचानक शो थपेकाले बोर्डलाई जानकारी गराउन पाइएन। यो हाम्रो गल्ती भयो। तर, कानुन मिच्‍ने नियत थिएन।’

नेपाल समय | बिहीबार, वैशाख १, २०७९

रातको समयमा केजीएफ-२ चलाउने हललाई कारबाहीको तयारी

केएल टावरमा रहेको एफ क्यूबले राति वैशाख १ गते बिहानको राती १ बजे नै फिल्म चलाएको थियो। सिटी सेन्टरमा रहेको विग मुभिजले पनि राति तीन बजे फिल्म देखाएका थिए।

नेपाल समय | बिहीबार, वैशाख १, २०७९

रणवीर र आलियाले कसे लगनगाँठो

हिन्दू परम्पराअनुसार उनीहरुको विवाह भएको हो। विवाह समारोहमा ऋषि कपुरको भव्य तस्बिर राखिएको थियो। भौतिक शरिरमा नरहेका ऋषि रणवीरका पिता हुन्।

नेपाल समय | बिहीबार, वैशाख १, २०७९

के 'केजीएफ-३' पनि बन्दैछ?

फिल्म 'केजीएफ २' कन्नड बाहेक हिन्दी, तमिल, तेलुगु र मलायालम भाषामा रिलिज भएको छ। फर्स्ट डे फर्स्ट शो हेरिरहेका मानिसहरूले सामाजिक सञ्जालमा 'केजीएफ च्याप्टर ३' को माग गरिरहेका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना