निर्देशक सत्यराज चौलागाईंले क्याप्टेनसिप सम्हालेको फिल्ममा अभिनेता मुकुन भुसाल र अभिनेत्री लक्ष्मी बर्देवाको प्रमुख अभिनय रहेको छ। मुकुन र लक्ष्मीले यसअघि फिल्म ‘बुलबुल’ मा काम गरेका थिए।
फिल्म निर्माता सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्र ‘प्रेम गीत ३’ आगामी फागुन १३फिल्म निर्माता सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्र ‘प्रेम गीत ३’ आगामी फागुन १३ गते रिलिज हुने भएको छ
‘नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नवौं संस्करण बिहीबार सम्पन्न भएको छ। मानवअधिकार चलचित्र केन्द्रले आयोजना गरेको महोत्सव चार दिनसम्म भर्चुअल रुपमा सञ्चालन भएको थियो।