शुक्रबार, मंसिर १६, २०७९
बीबीसी | शनिबार, असार ११, २०७९

तीन दशकअघि 'दिवाना'ले जन्माएको सुपरस्टार

अरमान कोहलीले छाडेको ‘दिवाना’ फिल्ममा पहिलोपल्ट इन्ट्री पाएका बलिउड वादशाह शाहरुख खानको फिल्मी किस्सा।

बीबीसी | शुक्रबार, असार १०, २०७९

त्यसैले साउथ रिमेकको जादू चल्न छाड्यो बलिउडमा

अहिले भारतभरि साउथका स्टारहरू चर्को स्वरमा बोलिरहेका बेला तमिल–तेलुगु–मलयालम–कन्नडका ओरिजिनल सुपरहिट फिल्महरू हिन्दी शैलीमा हेर्दा के अनौठो होला भन्ने प्रश्न उठिरहेको छ।

नेपाल समय | बुधबार, असार ८, २०७९

राधाको नयाँ पोस्टर सार्वजनिक

फिल्ममा सृष्टिले एकल आमाको भूमिका निर्वाह गरेकी छन्। सार्वजनिक पोस्टरमा उनी हराएका पतिको खोजीमा निस्किएको देखिन्छ।

नेपाल समय | मंगलबार, असार ७, २०७९

चलचित्र विकास बोर्डको अध्यक्षका लागि भुवन र सम्झनाबीच मुख्य प्रतिस्पर्धा

चलचित्र विकास बोर्डमा रिक्त रहेको पद अध्यक्षका लागि १७ जना आकांक्षी भए पनि मुख्य प्रतिस्पर्धा भुवन केसी र सम्झना उप्रेती रौनियारबीच हुने देखिएको छ।

अनिल यादव | आइतबार, असार ५, २०७९

दर्शकलाई साथमा लिएर यात्रा गर्न नसकेको 'चिसो मान्छे'

सिनेमाका केही दृश्यहरु हेरेपछि बरु प्रश्‍न गर्न मन लाग्छ, हाम्रो समाज यति क्रुर भइसकेको हो, कि सेतो कफनले छोपेर लासलाई बाटैमा छाडिदिन्छ? कि श्रीमान् शोकमा परेका बेला पनि स्वच्छन्दता, स्वतन्त्रता र उच्छवास खोज्छ? अनि आफ्नो छोराको शव ल्याइरहेको शोकसन्तप्त परिवारप्रति उल्टै आक्रमण गर्छ?

नेपाल समय | आइतबार, असार ५, २०७९

०७८ पुसदेखि ०७९ मंसिरसम्म प्रदर्शित नेपाली फिल्मले ओस्करमा प्रतिस्पर्धा गर्न पाउने

०७८ पुस १ गतेदेखि ०७९ मंसिर १४ गतेसम्म हलमा प्रदर्शन भएका नेपाली फिल्मले यो वर्षको ओस्कर अवार्डमा प्रतिस्पर्धा गर्न पाउने भएका छन्।

नेपाल समय | आइतबार, असार ५, २०७९

चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन माग

सरकारले चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन माग गरिएको छ। योग्यता पुगेका नेपाली नागरिकले कोर्डको अध्यक्षका लागि आवेदन दिनसक्ने छन्।

नेपाल समय | शनिबार, असार ४, २०७९

चलचित्र ‘म’ को सस्पेन्स–थ्रिलर टिजर सार्वजनिक

एउटा घटनासँग जोडिएका र अनुसन्धानमा जुटेका विभिन्न पात्रको कथालाई टिजरमा देखाइएको छ।

नेपाल समय | शनिबार, असार ४, २०७९

२३ जुनदेखि नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

महोत्सवमा नेपाल र अमेरिकालगायत विश्वका १२ देशका ३८ वटा चलचित्र प्रदर्शन हुने आयोजकले जानकारी गराएका छन्।

राज सरगम | शनिबार, असार ४, २०७९

'हिरो' को हो फिल्ममा?

नेपाली सिनेमा उद्योगको ६ दशक यात्रामा नायकको मात्रै पोष्टर फोटो बेचिएको अवस्थामा एकाध फिल्ममा अभिनेत्रीको मात्रै पोष्टर सार्वजनिक हुनुले महिला पात्रको चरित्र निर्माण केन्द्रीय हो कि भन्ने लाग्छ। त्यसो भए के अभिनेत्रीको चरित्र निर्माण सोचेजस्तो बलियो बनेको छ त?

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना