मंगलबार, असोज ११, २०७९
नेपाल समय | सोमबार, असोज १०, २०७९

'ऐना झ्यालको पुतली' को माग डायस्पोरामा पनि

नेपालमा दर्शक र समीक्षकबाट दशककै उत्कृष्ट फिल्मको प्रतिक्रिया पाएको ‘ऐना झ्यालको पुतली’ले विदेश यात्राको तय गरेको छ।

नेपाल समय | आइतबार, असोज ९, २०७९

कर चुक्ता नगरेका कारण प्रेमगीत-३ को सेन्सर रोकिएको थियो : भुवन केसी

बोर्डले केही दिनसम्म रोकिराखेको सेन्सर अनुमति करचुक्ता प्रमाणपत्र पेस गरेपछि भने सेन्सर पास गर्नका लागि केन्द्रीय चलचित्र जाँच समितिमा सिफारिस गरिएको जानकारीसमेत बोर्डले दिएको छ।

नेपाल समय | आइतबार, असोज ९, २०७९

'प्रेम गीत-३' को हिन्दी संस्करणले पनि पायो सेन्सर अनुमति

चलचित्र विकास बोर्डले 'प्रेम गीत-३' फिल्मको हिन्दी संस्करणको सेन्सरका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सिफारिस गरेको छ।

नवभारत टाइम्स | शनिबार, असोज ८, २०७९

पुरुषलाई नै नायिका बनाएर निर्माण गरिएको 'राजा हरिशचन्द्र'

सन् १९१३ मे ३ लाई भारतको इतिहासमा सुनौलो दिनको रुपमा लिने गरिन्छ। त्यसै दिन देशकै पहिलो फिचर फिल्म 'राजा हरिशचन्द्र' रिलिज भएको थियो।

नेपाल समय | बिहीबार, असोज ६, २०७९

भुटानबाट नेपाल आइन् ‘२ नम्बरी’ नायिका उगेन

२ नम्बरीमा मुख्य भूमिका वहन गरेकी भुटानी नायिका उगेन फिल्म प्रमोसनका लागि नेपाल आएकी हुन्।

नेपाल समय | बिहीबार, असोज ६, २०७९

प्रेमगीत–३ भारतका ५ सय हलमा एकैसाथ प्रदर्शन हुँदै

नेपाली चलचित्र प्रेमगीत–३ को हिन्दी भर्सन भारतका पाँच सय हलमा एकैसाथ रिलिज हुने भएको छ। शो पाएका अधिकांश भारतीय हलले बुकिङ खुलाइसकेको बलिउड हंगमाले जनाएको छ।

राज सरगम | बिहीबार, असोज ६, २०७९

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

नेपाल समय | मंगलबार, असोज ४, २०७९

अभिनेता सरोजले भुवनको बचाउ गर्दा सन्तोष सेनको कटाक्ष

‘प्रेमगीत’को पहिलो संस्करणका अभिनेतासमेत रहेका खनालले सुटिङ स्मरण गर्दै निर्माता सन्तोष सेनले खड्काका विषयमा प्रश्न उठाएपछि आफूले सहजीकरण गरेको समेत दाबी गरेका छन्। नेपाली सिनेमामा केसीको महत्वपूर्ण योगदान रहेको भन्दै प्रशंसा पनि गरेका थिए।

नेपाल समय | सोमबार, असोज ३, २०७९

अस्करका लागि 'ऐना झ्यालको पुतली' सिफारिस

फिल्म 'ऐना झ्यालको पुतली' ९५औँ संस्करणको अस्कर अवार्डका लागि सिफारिस भएको छ। नेपालको इन्टरनेसनल फिचर फिल्म कमिटीले फिल्मलाई सिफारिस गरेको हो।

राज सरगम | आइतबार, असोज २, २०७९

भुवनविरुद्ध किन धावा बोले प्रदीप?

प्रदीपले प्रेमगीत –३ सक्न खोजेको आरोप लगाउँदै पत्रकार सम्मेलनमा भने, ‘उहाँ (भुवन केसी) ले राजीनामा दिँदा इज्जत बढ्छ।’

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना