आइतबार, असार १२, २०७९
महेन्द्र वाग्ले | शनिबार, पुष २४, २०७८

मुक्तकमार्फत राजनीतिक व्यवस्था र साँढे प्रवृत्तिको भण्डाफोर

उनका गजलका शेरहरु २०५२/२०५३ सालदेखिनै हामीले सुन्दै र पढ्दै आएका छौँ। प्रमाणपत्र तहको अध्ययन गर्दाको बखतमा नै उनका गजलहरुले नेपालगन्ज क्षेत्रमा उनलाई परिचित गराइसकेका थिए।

नेपाल समय | शनिबार, पुष १७, २०७८

विमर्श 'उज्यालोतिर' : बालबालिकालाई कता लैजाँदैछ विद्यालय शिक्षा?

कार्यक्रममा वक्ताहरूले अहिलेको शिक्षाप्रणालीले बालबालिकाको मानसिकतामा पारेको प्रभाव र यसका विविध आयाममा आधारित रहेर संवाद गरे। साथै विद्यालय, अभिभावक र शिक्षकहरुको भूमिकाका विषयमा पनि उनीहरुले छलफल गरे।

नेपाल समय | आइतबार, पुष ११, २०७८

सन्जीव पोखरेलको 'एक अनि शून्य' सार्वजनिक

सन्जीव पोखरेलको पश्चिमी दर्शनमा आधारित नयाँ कृति ‘एक अनि शून्य’ सार्वजनिक भएको छ।

नेपाल समय | शुक्रबार, पुष २, २०७८

गुरुआमाका नाममा विद्यार्थीले गरे पुस्तक प्रकाशन

किसान माध्यमिक विद्यालय झेडेवा पाल्पामा अध्ययन गरेका पूर्व विद्यार्थीले गुरुआमा मिनाकुमारी केसीलाई गुरु दक्षिणा स्वरूप, ‘मिना दिदी’ नामक पुस्तक अर्पण गरेका छन्।

नेपाल समय | सोमबार, मंसिर २७, २०७८

टोनी हागनको पुस्तक 'नेपालमा मेरो खोज यात्रा' किम्फमा लोकार्पण

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) अन्तर्गत आइतबार पुस्तकको नेपाली संस्करण 'नेपालमा मेरो खोजी यात्रा' लोकार्पण गरिएको छ।

राज सरगम | आइतबार, मंसिर २६, २०७८

महाधिवेशनको मुखैमा किताबको ओइरो

छापिएका सबै किताब बिकोस् भन्ने हुन्छ, जो कोही लेखक–प्रकाशकलाई। तर, सोचेजस्तो बिक्दैन। किताब व्यवसाय कमजोर हुँदै गइरहेको बेला केही थान किताब बेच्न पाउनु अवसर पनि हो।

नेपाल समय | बुधबार, मंसिर २२, २०७८

पूर्वगभर्नर डा नेपालले ल्याए ‘बीपी कोइरालाको आर्थिक विचार’

पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालद्वारा लिखित पुस्तक ‘बीपी कोइरालाको आर्थिक विचार’ सार्वजनिक भएको छ।

नेपाल समय | मंगलबार, मंसिर २१, २०७८

'जिउनुको मज्जा' लिएर आए डा. धिताल

बौद्ध भिक्षु तथा आध्यात्मिक गुरु योङ्गे मिङ्युर रिम्पोछेद्वारा अङ्ग्रेजी भाषामा लिखित पुस्तक 'द जोय अफ लिभिङ'को नेपाली अनुवाद 'जिउनुको मज्जा' लोकार्पण भएको छ।

नेपाल समय | आइतबार, मंसिर १९, २०७८

महेन्द्र पी. लामाको 'ओ दार्जिलिङ !' बजारमा

दार्जिलिङका सुपरिचित लेखक एवम् प्राध्यापक महेन्द्र पी. लामाले लेखेको पुस्तक ‘ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन’ बजारमा आएको छ।

राज सरगम | शनिबार, कार्तिक २७, २०७८

पुस्तकमा सिकाइ, सिकारु र सिकाउनेको कथा

नेपालको शिक्षण सिकाइ प्रणालीमाथि नै प्रश्न गरेको छ, कखराले। सिकाइको क्रममा हिँडिरहेका बालबालिकालाई कसरी लगाम लगाएको घोडा बनाइन्छ भन्ने कखराले प्रस्ट पार्छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना