विद्यमान संगठनात्मक संरचना पदपूर्ति नगरिँदा लथालिंग र भताभुंग अवस्थामा रहेको कांग्रेसलाई जीवन दिन आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा साता दिनसम्मै विभिन्न एजेन्डासहितका छलफल चलाइने।
राना समुदायमा सावनको डोलाको रौनक छाएको छ। राना बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ। यसलाई राना समुदायले ‘सावनको डोला’ भन्ने गर्दछन्।