शुक्रबार, भदौ १३, २०८२

समाचार

कैलालीमा श्रमदान गरेर नदी नियन्त्रण

कैलालीमा श्रमदान गरेर नदी नियन्त्रण

नेपाल समय संवाददाता | सोमबार, साउन ८, २०८०
सर्पको टोकाइबाट दाङमा एक जनाको मृत्यु

कांग्रेस बैठक बुधबार बस्‍ने गरी स्थगित 

एटोमिक बमका आविष्कारक ओपनहाइमर हिरो कि भिलेन?

केमेस्ट्री मेजर लिएर पढेका ओपनहाइमर फिजिक्स, फिलोसोफी, साहित्यदेखि लिएर पूर्वी सभ्यता र संस्कृतिबारे समेत जानकारी राख्थे।
नेपाल समय संवाददाता | सोमबार, साउन ८, २०८०
कांग्रेस संसदीय दलको बैठक बोलाउन सांसद सुनिल शर्माको माग

सामाखुसी खोलाको बाढीमा बेपत्ता भएका बालक अझै भेटिएनन्

व्यापार घाटा साढे १४ खर्ब पुग्यो

व्यापार घाटा साढे १४ खर्ब पुग्यो

गत आवमा १६ खर्ब साढे ११ अर्ब बढीको आयात गरेको नेपालबाट जम्मा साढे १ खर्बको मात्रै निर्यात भएको विभागको तथ्यांक।
नेपाल समय संवाददाता | सोमबार, साउन ८, २०८०
फेरियो ट्वीटरको लोगो, चराको ठाउँमा अंग्रेजी अक्षर एक्स

यसअघिसम्म ट्वीटरको लोगोमा चरा भए पनि मस्कले यसको साटो अंग्रेजी अक्षर एक्स ल्याएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ८, २०८०
कोशीमा मुख्यमन्त्री नियुक्ति विवादको छिनोफानो पूर्ण इजलासबाटै

सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले निवेदनलाई पूर्ण इजलासमा पठाउन आदेश दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन ८, २०८०
ठूला उद्योग स्थापनाको रोजाइमा पर्दै पश्चिम नेपालको बाँके

नेपालगञ्ज औद्योगिक क्षेत्रमा झन्डै करिब तीन दर्जन उद्योग सञ्चालनमा रहेका बेला कोहलपुरको पिपरी, पार्वतीपुर र जानकीको गनापुरमा औद्योगिक क्षेत्रको तुलनामा दोब्बर ठूला उद्योग सञ्चालनमा।
नेपाल समय संवाददाता | सोमबार, साउन ८, २०८०
ललिता निवास प्रकरणमा थप दुई जना समातिए

ललिता निवास प्रकरणमा थप दुई जना समातिए

सीआईबीको टोलीले सञ्जय महर्जन र सकुलनन्द महर्जनलाई ललितपुरको कुपन्डोल क्षेत्रबाट केही बेरअघि पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन ८, २०८०
देशभर पाँच जना मृत फेला

कम्युनिस्टहरू भेट्न इन्डोनेसिया उडे माधव नेपाल

नेता नेपाल अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको बैठकमा सहभागी हुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डोनेसिया उडेको उनको सचिवालयले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन ८, २०८०
प्रहरी रिपोर्टसम्बन्धी सबै काम अनलाइनबाटै गर्न कन्सुलर विभागलाई परराष्ट्रमन्त्रीको निर्देशन

मन्त्री साउदले विभागका महानिर्देशक प्रकाशमणि पौडेललाई १० दिनभित्रै प्रहरी चारित्रिक प्रमाणपत्रका सम्पूर्ण काम अनलाइनमार्फत गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, साउन ८, २०८०
सूचना दिने व्यवस्था पुनजीर्वित गरिएकै कारण अवैध सुन बरामदः अर्थमन्त्री महत

आव २०८०/८१ को बजेटमा अवैध गतिविधिबारे सूचना दिने व्यक्तिलाई पुरस्कार व्यवस्था गरिएकै कारण विमानस्थलबाट अवैध १०० किलो सुन बरामद भएको मन्त्री महतको दाबी।
नेपाल समय संवाददाता | सोमबार, साउन ८, २०८०
डुबेर तीनजनाको मृत्यु, पहिरोमा दुईको ज्यान गयो