शुक्रबार आएको बाढीपहिरोका कारण हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार विस्थापित हुनुका साथै दर्जनौ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको हो।
व्यापार घाटा बेहोरिरहेको नेपालले उत्पादनमूलक अर्थ व्यवस्थामा जोड दिनुपर्ने भए पनि सामान्य लाग्ने वस्तुसमेत आयात गरेर उपभोग गर्नुपर्ने अवस्थाले मुलुकको स्तर कमजोर रहेको पुष्टि हुन्छ।
शारीरिक हिसाबले उनका दुवै खुट्टा चल्दैनन्। यो अवस्थामा रहेका वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत इत्राममा बस्दै आएका चौलागाईंको जीवन धेरैले सोचेभन्दा भिन्न छ।