ठूल–ठूला सहरका विशाल संरचना तर मानिस कतै देखिएनन्, सडकमा फाट्टफुट्ट गाडी भने गुडेका थिए। यत्रो सहरमा बस्ने मानिस कहाँ होलान् भन्ने मनमा सामान्य जिज्ञासा झट्ट आयो।
भोजपुर र खोटाङको सिमानामा रहेको कपासे भञ्ज्याङ पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुन थालेको छ। पर्यटकलाई लक्ष्य गरेर आवश्यक पूर्वाधार निर्माण गरेपछि यहाँ आन्तरिक पर्यटकको संख्या बढेको हो।