पहिलो सरकार निर्माणका लागि सभामुखजस्तो तटस्थ भूमिकामा रहने पदलाई सत्तामा मिसाइदिएर विवादमा आएका र पछिल्लोपल्ट सरकार बनाउन सभामुखबाटै राजीनामा दिएका बाबुराम गौतमलाई पुरस्कृत माओवादी।
अहिलेका मुख्यमन्त्रीले पनि विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताले सरकार गठन गर्न सक्ने प्रावधान अन्तर्गत सरकार गठन हुनेछ।