असन्तुष्ट केन्द्रीय सदस्यहरुले बर्खास्तीको माग गरेपछि अध्यक्ष उषा मिश्रले पार्टीले कारबाही गरेका र पद रिक्त रहेका ३७ जिल्लामा पार्टीका नेताहरुसँगको समन्वय र केन्द्रीय समितिको म्यान्डेट अनुसार जिल्ला अध्यक्ष तोकिएको बताएकी...
बिनातयारी योजनाको बोलपत्र गर्ने र बोलपत्र गरेर सडक निर्माणका लागि साइट क्लियर गर्न खोज्ने अवस्था छ। यो हुँदा समय लाग्ने भएकाले आयोजना अस्तव्यस्त हुने गरेको छ।
भागबन्डाअनुसार कांग्रेसले ४, प्रमुख प्रतिपक्षी एमालेले ३, माओवादी केन्द्रले २, नेकपा एस, जसपा र जनमत पार्टीलाई एक–एक समितिको नेतृत्व बाँड्ने सहमति भएको हो।