NadaNada
बिहीबार, भदौ ५, २०८२

समाचार

नेपाल प्रहरीका ९५८ इन्स्पेक्टरको सरुवा [सूचीसहित]

नेपाल समय संवाददाता | मंगलबार, साउन ३०, २०८०
अर्थतन्त्र खराब भएको हल्ला नफिँजाउन अर्थमन्त्री महतको आग्रह

देशभित्रै उत्पादन वृद्धि गरे मात्रै आन्तरिक राजस्व बलियो हुने मन्त्री महतको दाबी।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३०, २०८०
गाल्ने क्रममा ६३ ग्राममात्र घट्यो सुन, ३४ वटा बिस्कुट

काठमाडौंको भारतीय दूतावासमा मनाइयो ७७ औं स्वतन्त्रता दिवस

मणि थापासँग स्पष्टीकरण सोध्ने एमाले निर्णय

एमाले सचिवालयको सोमबारको बैठकले पछिल्लो समय पार्टी गतिविधिबाट निष्क्रिय बसेका थापासँग सोधपुछ गर्ने निर्णय भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३०, २०८०
पूर्वप्रधानमन्त्री नेपालसँग सीआईबीको बयान, भएको के थियो उनको पालामा?

सर्वोच्चले २१ साउनमा ललिता निवास प्रकरणमा निर्णय गर्ने पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएसँगै सीआईबीले नेता नेपालसँग बयान लिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३०, २०८०
बिरामी बोकेर जोखिमपूर्ण यात्रा

भ्रमण छोट्याएर फर्केलगत्तै सीआईबीले लियो माधव नेपालसँग बयान

अब केही दिन ठूलो पानी नपर्ने

पेट्रोल पम्पमा आगो लाग्दा २७ जनाको ज्यान गयो

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै, यसरी सकिनेछ हेर्न

देशभरका १ हजार ४५७ परीक्षा केन्द्रबाट करिब ४ लाख ६७ हजार ३८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३०, २०८०
अक्षय कुमारले पाए भारतीय नागरिकता

श्रीमती मारेर प्रहरीलाई खबर गरेका श्रीमान् पक्राउ

तेह्रथुमको आठराई गाउँपालिका–१ डाँडागाउँमा १४ साउनमा २४ वर्षीया श्रीमती रेसिका (दमन्ता) श्रेष्ठको हत्या आरोपमा पति राजकुमार पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३०, २०८०
मुगु जिप दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या पाँच पुग्यो

दुर्घटनामा परी घाइते भएका सोरु गाउँपालिका–५ का वडा सदस्य लोकजंग नेपालीलाई उपचारार्थ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३०, २०८०
भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न, हजार मेगावाट माग धान्ने

चितवनको भरतपुर महानगर–११ आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट सबस्टेसमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३०, २०८०
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठको मृत्यु, दुईजना मृत फेला

भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री प्रचण्डको शुभकामना

एमालेबाट बाहिरिए केशव स्थापित

एमालेबाट बाहिरिए केशव स्थापित

काठमाडौंको मेयर भएका बेला काम गरेर भन्दा बोलेर चर्चा कमाएका स्थापितले प्रजापरिषद्, राजावादी, जसपा हुँदै पुनः एमाले फर्किएर राजनीति गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३०, २०८०
मेलम्ची मुहान जाने सडक बाढीले बगायो

मेलम्ची मुहान जाने सडक बाढीले बगायो

मेलम्चीमा आएको बाढीका कारण अम्बाथान जाने सडक बाढीले बगाउनुका साथै, हेलम्बुको ढुंगेबजारबाट सडक सञ्जाल टुटेको छ भने कतिपय बस्ती, सार्वजनिक संरचना, खेतीयोग्य जमिनसमेत उच्च जोखिममा।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३०, २०८०
‘ब्रेक शु’भित्रको बरामद सुन गालिँदै

‘ब्रेक शु’भित्रको बरामद सुन गालिँदै

राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकायको रोहबरमा बिहान साढे १० देखि सुन गाल्न थालिएको हो।