अवैध सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन माग गर्दै मुख्य प्रतिपक्षी १० साउनदेखि संसद् अवरोध गरिरहेका बेला अध्यक्ष ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन्।
प्रदेशसभामा एमाले उपसभामुख सिर्जना दनुवारले राजीनामा दिने चर्चा चलिरहेका बेला मुख्यमन्त्री थापाले ८० वर्षीय वयोवृद्ध प्रदेशसभाका ज्येष्ठ सदस्य मण्डललाई कृषि राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।
पोखरा आउजाउ गर्ने यात्रु सडकको धुलो र हिलोले हैरान छन्। सडकमा पानी पर्दा हिलो तथा अरु बेला धुलो नै धुलो हुन्छ। ठाउँठाउँमा पहिराका कारण यात्रु कष्टकर यात्रा गर्न बाध्य छन्।