बन्ड खोलामा नगरपालिका, मर्सिकोर र निड्स नेपालको साझेदारीमा सञ्चालित समुदायको बाढी उत्थानशिलता मापन कार्यक्रमअन्तर्गत १५० मिटर जैविक तटबन्ध निर्माण गरिएको छ। तटबन्धले ५१ परिवारको जग्गा कटानी रोकिएको छ।
अवैध सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन माग गर्दै मुख्य प्रतिपक्षी १० साउनदेखि संसद् अवरोध गरिरहेका बेला अध्यक्ष ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन्।
प्रदेशसभामा एमाले उपसभामुख सिर्जना दनुवारले राजीनामा दिने चर्चा चलिरहेका बेला मुख्यमन्त्री थापाले ८० वर्षीय वयोवृद्ध प्रदेशसभाका ज्येष्ठ सदस्य मण्डललाई कृषि राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।