बिहीबार, जेठ २१, २०८३

समाचार

फार्मेसी सहायक पदको परीक्षामा सबै फेल

आयोगको जलेश्वर र पोखरा कार्यालयले लिएको लिखित परीक्षामा सबै फेल भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २२, २०८०

भूकम्प पीडितको राहतलाई दलीयकरण नगर्न चेतावनी

राहत प्रशासन कार्यालयमा थुप्रिए पनि प्रभावितले नपाएको र एकद्वार प्रणाली व्यवस्थापन खराब रहेको भन्दै सुधार्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २२, २०८०

कोशी प्रदेशसभामा सभापतिबाहेक विषयगत समिति सदस्य मनोनीत

१० महिनापछि प्रदेशसभा बैठकले विभिन्न आठ समितिमा सदस्य मनोनीत गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २२, २०८०

चीनद्वारा भूकम्प पीडितलाई ३० करोड मूल्य बराबरको राहत सामग्री हस्तान्तरण

ब्रेकर चिनियाँ सैनिक विमानबाट आएका र केरुङ नाका हुँदै ल्याइँदै गरेका करिब ४० करोड मूल्य बराबरको राहत सामग्री तत्काल भूकम्प प्रभावित क्षेत्रमा पठाइने गृह मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २२, २०८०

सर्लाहीमा ट्रयाक्टर पल्टिँदा दुई जनाको मृत्यु

सर्लाहीको गोडैता नगरपालिका–८ सिसौटियामा गए राती ना५त ६१६२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २२, २०८०

श्रीमतीको हत्या गरेर खाल्डोमा पुर्ने श्रीमान् पाँच महिनापछि पक्राउ

देउराली सामुदायिक वनमा गोल पोल्ने गरेका विकले खाल्डोमा शव पुरेको बयान दिएपछि प्रहरी वृत्त बौद्धका डीएसपी राजु पाण्डे नेतृत्वको टिमले शव उत्खनन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २२, २०८०

थ्रेसर मेसिनले धान काट्दा हात चुँडियो

थ्रेसर मेसिनले काट्दा थारुको दाहिने हात कुमदेखि छुट्टिएको २ नम्बर वडाध्यक्ष राजु रुचालले भनाइ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २२, २०८०

प्रहरीको सुरक्षा घेरामा अदालतभित्रै चोरी

चोरले पाँच थान मोबाइल, एक थान कटुवा पेस्तोल र चार वटा गोली चोरेको अदालतद्वारा पुष्टि।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २२, २०८०

जालसाजीको सिकार भएका पूर्वप्रधानाध्यापक राम आशीषले कहिले पाउलान् न्याय?

२५ वैशाख २०८० रातीको ९ राती ९ बजेको समय फिल्मीशैलीमा कुटपिट र लुटपाटमा परेर १५–२० वटा कागजको पानामा औंठाछाप लगाउन बाध्य पारिएका पूर्वप्रधानाध्यापकले अझै पाएनन् न्याय।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २२, २०८०

जाजरकोट भूकम्पबाट १ लाख ८० हजार प्रभावित

भूकम्पकै कारण जाजरकोटटमा ९ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंख्या विस्थापित बनेको विवरण सार्वजनिक।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २२, २०८०

पीआरका नाममा स्टुडेन्ट भिसा दुरुपयोग गरेर कमिसनको खेलोफड्को

पैसा कमाउने र पीआर पाउने लोभमा विदेश अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरु कन्सल्टेन्सीबाट ठगिँदै आएका छन्। अधिकांश विद्यार्थी आफूले रोजेको भन्दा पनि कन्सल्टेन्सीले खोजिदिएको कलेज तथा विश्वविद्यालयमा जानुपर्ने बाध्यतामा छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २२, २०८०

कांग्रेसले महामन्त्रीद्वय थापा र शर्मालाई भूकम्प प्रभावित क्षेत्र पठायो

महामन्त्रीद्वय थापा र शर्मा भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलगायत क्षेत्रको स्थलगत अवलोकनका लागि निस्किएको कांग्रेस मुख्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २२, २०८०

पोल्याण्ड पठाइदिन्छु भनेर १७ जनालाई ठग्ने सुनिता पक्राउ

नेपाल समय संवाददाता | बुधबार, कात्तिक २२, २०८०

प्रधानाध्यापकको आत्महत्याले सिरहामा पठनपाठन ठप्प

नेपाल समय संवाददाता | बुधबार, कात्तिक २२, २०८०

यस्तो छ आजको राशिफल [२०८० कात्तिक २२ गते]

नेपाल समय संवाददाता | बुधबार, कात्तिक २२, २०८०

जी–७ विदेशमन्त्रीहरूको बैठकमा भाग लिन ब्लिन्केन जापानमा

नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २१, २०८०