बिहीबार, जेठ २१, २०८३

समाचार

१८ घण्टापछि निकालियो कर्णाली करिडोरमा पुरिएर डोजर चालकको शव

नेपाल समय संवाददाता | शनिबार, कात्तिक २५, २०८०

सुक्खा पहिरोमा पुरिँदा डोजर चालकको मृत्यु

करिडोरअन्तर्गत जिरो प्वाइन्ट कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित कालेखोलामा खसेको सुक्खा पहिरोमा पुरिएर डोजर चालकको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २५, २०८०

नेपाली क्रिकेट टिमलाई मेरिना इम्पेक्सको साथ

नेपाल समय संवाददाता | शनिबार, कात्तिक २५, २०८०

नेटा भी धनतेरसका दिन २ लाख ८० हजार डाउन पेमेन्टमा किन्न सकिने

नेपाल समय संवाददाता | शनिबार, कात्तिक २५, २०८०

सेल्सबेरीमा सामान किन्दा ३० प्रतिशतसम्म छुट

नेपाल समय संवाददाता | शनिबार, कात्तिक २५, २०८०

चोरेको सामान चोर आफैंले गरे फिर्ता

घरमा कोही नभएको मौका छोपेर ढोकामा लगाएको ताला तोडेर एक थान तिलहरी र ४५ हजार नगद चोरेका चोरले शुक्रबार राती घरधनीकै आँगनमा लगेर राखिदिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २५, २०८०

भूकम्पले करिब २ करोड मूल्यका पशुपक्षीमा क्षति

कृषि मन्त्रालयले भूकम्पमा परी मरेका गाई, गोरु, राँगा, भैंसी, भेडा, बाख्रा तथा पक्षीको मूल्यलाई औसतमा मूल्यांकन गरी क्षतिको उक्त विवरण निकालेको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २५, २०८०

बजेटका ३५ प्रतिशत घोषणामा ‘शून्य’ प्रगति

आर्थिक वर्ष २०७९/८० को अध्ययनले निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित बुँदाका ६२ बुँदे घोषणामध्ये ३५ प्रतिशत (२२ बुँदा)मा शून्य प्रगति देखिएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २५, २०८०

तीन वटा बस एकापसमा ठोक्किँदा २२ विद्यार्थी घाइते

पूर्वी नवलपरासीबाट शैक्षिक भ्रमणमा धरान गएको बससित म्याग्दी र स्याङ्जाबाट गएका बस एकापसमा ठोक्किँदा २२ विद्यार्थी घाइते भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २५, २०८०

तिहार उज्यालो बनाउन माटोका दियो [फोटोफिचर]

नेपाल समय संवाददाता | शनिबार, कात्तिक २५, २०८०

स्वच्छ खाद्य पदार्थ : स्वस्थ उत्सव

चाडपर्व विशेषमा विविध र विशिष्ट परम्परागत खानाहरू हुन्छन्, जुन सांस्कृतिक र धार्मिक परम्पराहरूको मर्यादा कायम राख्नकै लागि मात्र पनि तयार गरी उपभोग गरिन्छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २५, २०८०

नेपाल प्रहरीका पाँच एसपी एसएसपीमा सिफारिस

नेपाल समय संवाददाता | शनिबार, कात्तिक २५, २०८०

दुईजना भूकम्प पीडितको चिसोले ज्यान गयो

नेपाल समय संवाददाता | शनिबार, कात्तिक २५, २०८०

यस्तो छ आजको राशिफल [२०८० कात्तिक २५ गते]

नेपाल समय संवाददाता | शनिबार, कात्तिक २५, २०८०

नब्बे सालको भूकम्प देखेको जाजरकोट दरबारको अस्तित्व मेटिने खतरा

यसअघिका दुई वटा भुइँचालोले दरबारलाई क्षतिग्रस्त बनाएका थिए। दुवै पटक दरबार पुनः निर्माण गरिएको थियो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २५, २०८०

अत्यधिक गुलियो खाँदा शरीरलाई हुने ६ बेफाइदा

नेपाल समय संवाददाता | शनिबार, कात्तिक २५, २०८०