उद्यमीहरुले उत्पादन गरेका उपभोग्य वस्तुको प्रोत्साहन र प्रवर्द्धन गर्न मेला आयोजना गरिएको हो। मेला प्रत्येक शनिबार बिहान ६ देखि ११ बजेसम्म सञ्चालन हुँदै आएको छ।
तीन वर्षे अवधिमा विभिन्न प्राकृतिक प्रकोपका घटनामा परी मृत्यु भएका १८१ जनाका परिवारले कर्णाली सरकारले गरिदिएको सामूहिक जोखिम दुर्घटना बिमाबाट ३ करोड ६२ लाख रकम प्राप्त गरेका हुन्।
राज्यका व्यावसायिक, पेसागत रुपमा दक्ष र जिम्मेवार संरचना र संयन्त्रले काम गरिरहेकाले सुन काण्डको अनुसन्धानका लागि अर्को उच्चस्तरीय समिति बनाउन आवश्यक नरहेको उनले दाबी गरेका हुन्।