एमाले नेताहरुले कांग्रेसलाई सत्ता समीकरणका लागि साझेदारी गर्नुपर्ने अफर गरिरहेको बेला भएका पछिल्ला भेटघाट र घटनाक्रमलाई विश्लेषण गर्दै सरकारको आयुबारे अड्कलबाजी भइरहँदा माओवादी र नेकपा एस भने बचाउमा उत्रिएका छन्।
स्कुल, कलेजलगायत धेरै भीडभाड हुने ठाउँमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ। सजिलै सर्ने भएकाले यसले घरका सबै सदस्यलाई संक्रमित पनि गराउन सक्छ।