बिहीबार, साउन २२, २०८२
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बिहीबार, साउन २२, २०८२
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
समाचार
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लिए सपथ
श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ खुवाएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
पाकिस्तानमा ६ बालबालिकासहित आठ जना तुइनमै अड्किए
विद्यालय हिँडेका बालबालिका समुद्र सतहबाट १ हजार २ सय फिटको उचाइमा ९ घन्टादेखि तुइन अड्किएपछि उद्धारको प्रतीक्षामा।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
माओवादी नेता भ्रष्टाचारमा मुछिएपछि अनुसन्धान अड्कियोः प्रदीप पौडेल
भ्रष्टाचारसम्बन्धी खोलिएको पुराना फाइल माओवादी नेता मुछिएसँगै बन्द हुनै लागको पौडेलको दाबी।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
दोहोरो अंकले बढ्यो नेप्से
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
१९ घन्टापछि दुईतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक
चितवनको इच्छाकामना–६ नाम्सीखोला पुलमा गए राती ८ बजे पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध थियो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
महिला टी-२० आई सिरिज : नेपालद्वारा हङकङ पराजित
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
बच्चाका लागि विष बनेको त्यो औषधि
जम्मु र गाम्बियाको बीचमा १० हजार किलोमिटरको दूरी छ। तर, दुवै स्थानका बासिन्दाको पीडा र न्यायको लागि लडाइँ एकै प्रकारको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाए
पाल्पा, महोत्तरी, सल्यान, सिरहालगायत स्थानमा भएका सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
कोशी सरकारविरुद्ध एमाले अदालत जाने
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
सरकार विद्युतबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउन लागेको छ : प्रधानमन्त्री दाहाल
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
२१ वर्षीया युवतीलाई बलात्कार गर्ने २२ वर्षीय युवक पक्राउ
प्रहरीले रोल्पाको रोल्पा नगरपालिका–४ लिवाङका २२ वर्षीय डाँगीलाई किशोली बलात्कार अभियोगमा सोमबार दिउँसो पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
जसपामा तोकिए प्रदेश र विभाग हेर्ने नेता
पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले विभिन्न नेतालाई प्रदेश र विभागको जिम्मेवारी तोकेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
आज पनि नखुल्ने भो संसद् अवरोध
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
चीनसँग पनि विद्युत् सम्झौता हुन्छः प्रधानमन्त्री प्रचण्ड
नयाँ भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन पूर्व–पश्चिम विद्युत् आपूर्तिका लागि रणनीतिक महत्त्वको रहेको प्रधानमन्त्री प्रचण्डको दाबी।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
सचिव राउत पनि जोगिए ललिता निवास प्रकरणमा
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
कांग्रेसले रोक्यो संगठन विस्तारको दोस्रो चरणको अभियान
सभापति देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले दोस्रो चरणको संगठन फैलाउने अभियान स्थगितको निर्णय गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
अवैध लागूऔषधसहित आठ जना पक्राउ
प्रहरीले कैलाली, घोडाघोडी, मेचीनगर, दमक, बिर्तामोड, घोराही, सुर्खेतको भेरीगंगालगायत स्थानबाट अवैध लागूऔषधसहित विभिन्न व्यक्तिलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
नेपाली फिल्म 'गोर्खा वारिअर'लाई बेलायती प्रधानमन्त्रीको शुभकामना
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
एक जनालाई कुटपिट गर्ने सात जना पक्राउ
घोराही उपमहानगर–१३ का एक पुरुषलाई अपहरण गरी कुटपिट गरेको अभियोगमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
1250
1251
1252
1253
1254