प्रदेशसभाबाट विश्वासको मत लिँदा सभा सञ्चालन गर्ने ज्येष्ठ सदस्य इस्राइल मन्सुरीको समेत हस्ताक्षर गराएको विषयलाई लिएर एमालेले सर्वोच्चमा बुधबार कोशी सरकारको वैधानिकताविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएको थियो।
पानीको अभावमा यसपाली राम्ररी धान रोपाइँसमेत हुन सकेन। तर कुनै ठाउँमा वर्षाले ठूलो धनजनको क्षति भइरहेको छ। बजार, पुलपुलेसा नै बगाउने गरी बाढी र पहिरोका घटना निम्तिरहेका छन्।