सोमबार, साउन १२, २०८२
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
सोमबार, साउन १२, २०८२
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
समाचार
चार दशक पुरानो हात्ती सफारी संकटमा
हात्ती चढ्नकै लागि पर्यटक चितवन आउने गर्थे। तर, पछिल्लो समय यहाँको पहिचानका रूपमा रहेको हात्ती सफारी संकटमा पर्दै गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
कोशीमा ५० सांसदसहित फेरि एमालेकै सरकारः ओली
मोरङ पुगेका ओलीले विराटनगरमा सञ्चारकर्मीसँग कोशीमा ५० सांसदको समर्थनमा एमाले सरकार बन्ने दाबी गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
काभ्रेमा १० दिनमै आठ जनाले गरे आत्महत्या
बनेपा, पनौती नगरपालिका र बेथानचोक पालिकामा अध्ययनरत विद्यार्थीले मृत्यृ रोज्न थालेपछि थालियो सचेतना अभियान।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
महिला टी-२० सिरिज : नेपालले दियो मलेसियालाई ८४ रनको लक्ष्य
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
महिला टी–२०: नेपालले मलेसियालाई दियो ८४ रनको लक्ष्य
वर्षाका कारण १८ ओभरमा सीमित गरिएको खेलमा नेपालले सात विकेटको क्षतिमा ८३ रन बनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
राष्ट्रपति रामचन्द्रलाई भेट्न शीतलनिवास पुगे गभर्नर अधिकारी
गभर्नर अधिकारीले राष्ट्रपति पौडेललाई मुलुकको पछिल्लो अर्थतन्त्रबारे जानकारी गराए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
पहिरोले अवरुद्ध छन् यी सडक
पहिरोका कारण अरनिको राजमार्ग, जोमसोम सडक, कान्ति लोकपथ, सिद्धिचरण, त्रिशूली–मैलुङलगायतका सडक अवरुद्ध रहेको प्रहरीको पछिल्लो विवरण।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
चार जलविद्युत् परियोजना निर्माणका लागि करिब साढे ३६ अर्ब लगानी स्वीकृत
बोर्ड अध्यक्ष प्रधानमन्त्री प्रचण्ड अध्यक्षताको बैठकले रोल्वालिङ खोला, छुजुङ खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजनाका लागि लगानी स्वीकृत गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
अवैध लागूऔषधसहित प्रहरीबाट समातिए आठ जना
प्रहरीले मोरङ, कञ्चनपुर, कैलाली, सिरहा, धादिङका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित आठ जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
आत्मसमर्पण गरेका पूर्वराष्ट्रपति ट्रम्प दुई लाख धरौटीमा रिहा
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
प्रहरी निरीक्षकलाई बन्चरो प्रहार गर्ने तीन जना पक्राउ
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–९ का ३६ वर्षीय अशोक पोखरेल, ३२ वर्षीय विकास भन्ने अरुण तामाङ र ३३ वर्षीय लक्ष्मण टुडु रहेको प्रहरीले जनाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
अर्थमन्त्री महत जीईएफको उपाध्यक्षमा निर्वाचित
नेपाल दक्षिण एसियाका एक अर्ब बढी जनसंख्याका लागि पानीको स्रोत रहेको विषय मन्त्री महतले विश्व समुदायमा ध्यानाकर्षण गराए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
रासायनिक मल कारखाना स्थापना अध्ययन मस्यौदा स्वीकृत
बोर्ड बैठकले चार जलविद्युत् आयोजनाको ३६ अर्ब ३७ करोड लगानी स्वीकृत गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
कपिलवस्तुको वनमा भेटियो मानव कंकाल
वाणगंगा नगरपालिका–६ वनछेउका स्थानीयले च्याउ खोज्न जाँदा मानव कंकाल फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
प्रहरीबाट लखेटिएका सन्तोष जब सेतीमा हेलिए
लागूपदार्थ सेवन गरिरहेका बेला प्रहरी देखेपछि सेतीमा हाम फालेका पोखराका सन्तोष तामाङ तीन दिनदेखि सम्पर्कविहीन।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
महिला टी–२०ः फाइनल पुग्ने लक्ष्यसहित मलेसियासँग खेल्दै नेपाल
आज हुने खेलमा मलेसियालाई हराए नेपाल ६ अंकका साथ अपराजित रहँदै फाइनल पुग्नेछ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
आइफोन चिट्ठा परेको म्यासेज आयो? नपत्याउनुस्
आइफोन पाउने लोभमा महिलाले धमाधम ठगी धन्धा चलाएकाको बैंक खातामा पैसा पठाएसँगै झन्डै आधा करोड रकम लिएर सम्पर्कविहीन भएकालाई प्रहरीले पक्रियो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
बागमतीमा चलाइँदै महाजलयात्रा
बागमती नदी सभ्यताको पहिचान, संरक्षण र संवद्र्धनका साथै र्याफ्टिङ र जल पर्यटनको उजागर गर्न महाजलयात्रा चलाइन लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
भट्टेडाँडामा पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
चीनबाट आयातित विद्युतीय सवारीसाधन टिमुरेमै अलपत्र
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
1221
1222
1223
1224
1225