१० पुस २०७९ मा दुबईबाट ‘भेप’मा सुन लुकाएर ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग महरा बाबुछोराको फोन सम्पर्क देखिएको सीआईबी प्रतिवेदनमा दाबी गरिएको छ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५१औं बैठकमा मुख्यमन्त्रीहरुले प्रदेश सरकारलाई सबल नबनाई हालकै अवस्थामा चल्ने अवस्था सिर्जना भए थप जटिलता पैदा हुने धारणा राखेका थिए।
झापाको कचनकबल गाउँपालिका–६ की ५४ वर्षीया सुमित्रा साहको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचारका क्रममा ५५ वटा पत्थरी एकै पटकमा बाहिर निकालिएको हो।