बिहीबार, साउन ८, २०८२
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बिहीबार, साउन ८, २०८२
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
समाचार
तानसेनको गाईघाटमा जिप पल्टिँदा ६ जना घाइते
आज रुपन्देहीको सालझन्डीदेखि गुल्मी जाँदै गरेको बा१६च ४३७३ नम्बरको स्कार्पियो ब्रेक फेल भई दुर्घटनामा परेको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ १६, २०८०
उपसभापति खड्काको स्वास्थ्य अवस्था बुझ्न छाउनी पुगे देउवा
सभापति देउवाले वीरेन्द्र सैनिक अस्पताल छाउनी पुगेर उपचाररत रक्षामन्त्री खड्कालाई भेटेर स्वास्थ्यलाभको कामना गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १६, २०८०
सार्वजनिक बिदाका दिन विद्यालय खुलाए कारबाही गर्ने महानगरको चेतावनी
गाईजात्रा अवसरमा महानगरले नगर क्षेत्रमा सार्वजनिक बिदा दिए पनि कतिपय निजी विद्यालयले पढाइ सञ्चालन गरेको पाइएपछि नियम उल्लंघन गर्ने शिक्षण संस्थालाई कारबाही गर्ने चेतावनी।
नेपाल समय संवाददाता | शनिबार, भदौ १६, २०८०
राज्य संयन्त्रबाट हुने कतिपय निर्णयले अर्थतन्त्र प्रभावितः मन्त्री महत
देशको अर्थतन्त्रलाई लयमा ल्याउन पत्रकारको योगदान महत्त्वपूर्ण रहेको मन्त्री महतको धारणा।
नेपाल समय संवाददाता | शनिबार, भदौ १६, २०८०
नेपाल घुमफिरमा आउने पर्यटकको संख्या ६ लाख नाघ्यो
बोर्डका अनुसार जनवरीदेखि अगस्तसम्म ६ लाख १ हजार ३६० पर्यटक नेपाल भ्रमणमा आएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १६, २०८०
मकवानपुरमा भेटियो खप्परसहितको मानव कंकाल
हेटौंडा उपमहानगर–१४ ड्राइभरडाँडा चुरियामाई झाडीमा खप्परसहितको मानव कंकाल फेला परेको प्रहरीको पुष्टि।
नेपाल समय संवाददाता | शनिबार, भदौ १६, २०८०
अटो पल्टिँदा चालकको मृत्यु
धनगढी उपमहानगर–५ को तारानगरमा अटो दुर्घटना हुँदा ५० वर्षीय चालक गंगा केसीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ १६, २०८०
राष्ट्रसंघ महासचिवसमक्ष थापाले पेस गरे ओहोदाको प्रमाणपत्र
थापाको कार्यकालमा नेपाल–राष्ट्रसंघबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आवश्यक सहयोग गर्ने महासचिव गुटेर्रेसको आश्वासन।
नेपाल समय संवाददाता | शनिबार, भदौ १६, २०८०
काभ्रेमा कार्यसम्पादनमा उत्कृष्ट चार पालिका सम्मानित
जिससको सातौं जिल्लासभा अवसरमा पालिकाबाट महाभारत र खानीखोला तथा नगरपालिकाबाट धुलिखेल र बनेपालाई सम्मान गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ १६, २०८०
प्रचण्डले भर्चुअलमार्फत गरे तीनमहिने रुपान्तरण अभियान उद्घाटन
एकैसाथ ६ हजार ७४३ वडामा भर्चुअलमार्फत अभियान उद्घाटन गर्दै माओवादी इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेको प्रधानमन्त्री प्रचण्डको स्वीकारोक्ति।
नेपाल समय संवाददाता | शनिबार, भदौ १६, २०८०
दाङस्थित गणपति तेल मिलमा आगलागी
नेपाल समय संवाददाता | शनिबार, भदौ १६, २०८०
एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दै
नेपाल समय संवाददाता | शनिबार, भदौ १६, २०८०
नेपालका मुख्य सहरमा निर्यात हुन्छ ताराखोलाको ढुंगा
नेपाल समय संवाददाता | शनिबार, भदौ १६, २०८०
जहाँ मर्नका लागि छोडिएकी शिशुदेखि पतिबाट बलात्कृतसम्मले पाएका छन् न्यानो
तुलसाय आश्रमकी प्रमुख सरु सुवेदीले नचिताएको एउटा परिस्थितिलाई सम्बोधन त गरिन् तर त्यो त्यति सहज भने अवश्य थिएन।
नेपाल समय संवाददाता | शनिबार, भदौ १६, २०८०
कस्तो रहला आजको मौसम?
नेपाल समय संवाददाता | शनिबार, भदौ १६, २०८०
माओवादीको तीन महिने अभियान आजदेखि सुरु हुँदै
नेपाल समय संवाददाता | शनिबार, भदौ १६, २०८०
सिमेन्ट उद्योग वरिपरिका स्थानीय प्रदूषणको मारमा
शरीरभरीमा फोका आउने, चिलाउने, घाँटी सुक्नेजस्ता समस्याले स्थानीय हैरानी खेप्न बाध्य भएका छन्। पछिल्लो समय एलर्जीको समस्या जटिल बनेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १६, २०८०
नेपाल प्रहरीका १२० डिएसपीको सरूवा [सूचीसहित]
नेपाल समय संवाददाता | शनिबार, भदौ १६, २०८०
यस्तो छ आजको राशिफल [२०८० भदौ १६ गते]
नेपाल समय संवाददाता | शनिबार, भदौ १६, २०८०
आज उपत्यकाका यी स्थानमा काटिँदै छ दिनभर बत्ती
नेपाल समय संवाददाता | शनिबार, भदौ १६, २०८०
1188
1189
1190
1191
1192