रोल्पाबाट तरकारी बोकेर दाङ आउँदै गरेको जिप राप्ती लोकमार्गको कपुरकोट–३ चोरखोला नजिकै सेतापैरामा दुर्घटनाग्रस्त हुँदा मृत्यु हुने दुवै जना तुलसीपुरका रहेको पुष्टि।
सरकार–महासंघ सहमतिलाई अस्वीकारेका हजारौंको संख्यामा आन्दोलित राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षकलगायतले आज दिउँसो सडकमै सुतेर आन्दोलन गर्ने भएका हुन्।