सोमबार, साउन १२, २०८२

समाचार

सगरमाथासहित १० वटा हिमालबाट १०८ टन फोहोर संकलन

नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०
कांग्रेस संखुवासभा सभापति दीपक खड्काले दिए राजीनामा

कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत जिल्ला सभापतिमा निर्वाचित खड्काले आज केन्द्रीय सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०
राष्ट्रपतिसमक्ष चार मुलुकका नेपाली राजदूतले लिए सपथ

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा सुधीर भट्टराई (फ्रान्स), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स), घनश्याम लम्साल कुवेत र रामप्रसाद सुवेदी (स्वीट्जरल्यान्ड)ले सपथ लिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०
भारत-क्यानडा विवादको असर पर्ला नेपाललाई ?

शक्ति राष्ट्रको मतभेदले गर्दा उनीहरुको मुद्राको स्तर खस्किने गर्छ। यदि अमेरिकाले क्यानडाको साथ दिँदै भारतविरुद्ध व्यापारिक चाबी राख्न खोजे भारतको मुद्रा केही हदसम्म्म निष्क्रिय हुन सक्छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०
आन्दोलनमा शिक्षक आमाहरू

आन्दोलनमा शिक्षक आमाहरू

आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी शिक्षक, कर्मचारीलगायत काठमाडौंमा आन्दोलनमा आएका थिए। केही सरकारसँग माग पूरा भएपछि फर्किए भने केही माग पूरा नभएको भन्दै सडकमै छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०
चिया पसलबाट पर्यटन गन्तव्य बनेको घोडेपानी

घोडेपानी पोखरा हुँदै मुस्ताङ नून ढुवानी गर्नेहरुका लागि उकालो यात्रा गरेपछिको थकान मेटाउने ठाउँ थियो।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०
एमाले बागमती प्रदेश अधिवेशनमा सहमतिको प्रयास

नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन

नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन

झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको मंगोलियासँग खेल्दा नेपाली क्रिकेटरले विश्वविजेतालाई समेत उछिनेर नयाँ रेकर्ड बनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०
सवारी दुर्घटनामा पाँचको मृत्यु, चारजना मृत फेला

आमा बन्दै नायिका रेखा थापा

आमा बन्दै नायिका रेखा थापा

नायिका एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृसमेत रहेकी रेखाले आफूलाई डाक्टरले आगामी फागुन–चैततिर सन्तान जन्मिने डेट दिएको सामाजिक सञ्जालमार्फत घोषणा गरेकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०
नेपाल र मंगोलियाको खेलमा कीर्तिमानै-कीर्तिमान

वन फँडानी आरोपमा वडाध्यक्षसहित चारजना पक्राउ

ल्हासा आइपुगे प्रधानमन्त्री प्रचण्ड, तिब्बती अधिकारीसँग द्विपक्षीय भेटवार्तामा सरिक हुने

गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा आइपुगेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०
सुनको मूल्य तोलामा ८ सय घट्यो

सम्पर्कविहीन २२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

प्रहरी प्रधान कार्यालयले आज सूचना प्रकाशित गर्दै सम्पर्कविहीन ४ प्रहरी सहायक हवलदार र १८ प्रहरी जवानलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०
चिकित्सकको सुरक्षा जिम्मा सरकारले लिन्छः स्वास्थ्यमन्त्री बस्नेत

गृह मन्त्रालयले शान्ति सुरक्षा प्रत्याभूति गराउने विषयमा छलफल भइसकेको भन्दै उनले चिकित्सकलाई काममा फर्कन अनुरोध गरे।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०
क्रिकेटमा मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेर पुरुष क्रिकेटमा अहिलेसम्मको ठूलो जित निकालेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०
सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस

मिटरमा सञ्चालन नहुने ट्याक्सीलाई जरिवाना बढ्यो