गत १७ जेठ २०८० मा भारत भ्रमणमा गएका प्रचण्डले मध्य प्रदेशको उज्जैनमा अवस्थित भगवान् शिवको प्रतिमा रहेको महाकालेश्वर मन्दिरमा दूध चढाउनुका साथै गेरुवस्त्र धारण गरेर पूजाआजा गरेका थिए।
बुधवार उम्मेदवारी दर्ता, दाबी विरोध तथा फिर्ताको समय तोकिए पनि निर्वाचन आयोगको तालिकाअनुसार कुनै पनि प्रक्रिया नभएपछि आज हुने भनिएको निर्वाचन कार्यक्रम नहुने देखिएको हो।
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न देखिएका दोषीलाई प्रशासनिक एवं कानुनी कारबाही गरिने हुँदा संवेदनशील स्वास्थ्योपचार सेवा अवरुद्ध नगर्न गृहको आग्रह।
ललिता निवास प्रकरणसर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले आइतबार मात्रै आदेश जारी गरी पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई किर्ते मुद्दामा कारबाही नचलाउनुको कारण १५ दिनभित्र दिन माग गरेको छ।