आइतबार, साउन ११, २०८२

समाचार

जडिबुटी बसपार्क नभत्काउन उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०
आन्दोलनरत राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन स्थगित

चिकित्सकहरू सडक आन्दोलनमा आएपछि इमर्जेन्सी सेवासमेत प्रभावित

अस्पतालमा चिकित्सकमाथि हातपात हुन थालेपछि आवासीय चिकित्सकहले केही दिनयता काठमाडौंमा विरोध प्रदर्शन गर्दै आएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०
अर्थ समितिको कार्यविधि स्वीकृत, व्यक्तिगत स्वार्थ जोडिएको विषयमा सदस्य अलग हुनैपर्ने

समितिको कार्यक्षेत्रभित्र अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोग र लगानी बोर्डको कार्यालय तथा मातहतका कार्यालय पर्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०
नाति-नातिनासँग स्कुल ड्रेसमा आमाहरु

नाति-नातिनासँग स्कुल ड्रेसमा आमाहरु

पढ्नलाई उमेरले छेक्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हुन् प्रेमकुमारी। आकाशे रङको कुर्तामा गाढा निलो रंगको दुपट्टा र सुरुवाल लगाएर हातभरि कपीकिताब बोक्दै उनी नियमित स्कुल जाने गर्छिन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०
नेपाली पब्जी टोली सेमिफाइनलमा पुग्यो

नेपाली पब्जी टोली सेमिफाइनलमा पुग्यो

आज चाइना हाङझाव स्पोर्ट्स सेन्टरमा एलिमिनेसन राउन्ड (क्वाटर्रफाइनल) खेलमा नेपाल आफ्नो समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०
नेपालबाट ३० वटा एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान

मुलुकमा निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा उपयोग गर्न नयाँ मुलुकसँग हवाई सम्झौता गरिने उल्लेख छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०
बलुचिस्तान बिस्फोटमा मृत्यु हुनेको संख्या ५२ पुग्यो

बलुचिस्तानमा बिस्फोट, २५ जनाको मृत्यु

नेपालसँग द्विपक्षीय हवाई सम्झौता गरिएका मुलुकको संख्या ४०, तीन देश थपिँदै

नेपालले स्वीट्जरल्यान्ड, इन्डोनेसिया र रुवान्डासँग हवाई सम्झौताको तयारी गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०
राष्ट्र बैंकले उठाइदियो सरकारको सवा ४४ अर्ब बढी आन्तरिक ऋण

तथ्यांकअनुसार राष्ट्र बैंकले साउनमा १३ अर्ब ६ करोड र भदौमा ३१ अर्ब २० करोड रुपैयाँ सरकारको आन्तरिक ऋण उठाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०
संघीयताको विरोधमा हुन् शिक्षक ?

संघीयताको विरोधमा हुन् शिक्षक ?

नेपालको संविधान २०७२ को अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूचीमा माध्यमिक तह (कक्षा १२ सम्म) शिक्षाको सम्पूर्ण अधिकार स्थानीय सरकारलाई दिइए पनि काठमाडौं केन्द्रित आन्दोलन गरेर शिक्षकहरूले संघीय शासनको...
नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०
गाउँपालिकाले चलाएको नमुना बालगृह

गाउँपालिकाले चलाएको नमुना बालगृह

गाउँपालिकाले बालगृह सञ्चालनमा ल्याएर पालनपोषण र कक्षा १२ सम्म पढाउने व्यवस्था मिलाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०
कांग्रेस हराउँदा सरकारको विकल्प खोज्न सकिएनः केपी ओली

प्रचण्ड सरकार अपराधीको संरक्षक भएको अध्यक्ष ओलीको आरोप।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०
बालिका बलात्कार आरोपमा ५२ वर्षीय कृष्णकुमार पक्राउ

१३ अर्ब बढीको विकास ऋणपत्र बेच्दै राष्ट्र बैंक

८ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ ‘ग’ बिक्री गर्न लागिएको राष्ट्र बैंकले बताएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १२, २०८०
निक्षेपकर्ताको ३ करोड ठगी गर्ने भानुमति सहकारीका प्रबन्धक पक्राउ

विभिन्न मितिमा संस्थाको सेयर रकम, बचत रकम र १३० जना सेयर सदस्यको नाममा काल्पनिक ऋण जनाएर रकम हिनामिना गरेको उजुरी परेपछि सहकारीका प्रबन्धक थापा पक्राउ।