साताव्यापी भ्रमण सकाएर आज स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेपालको चुच्चे नक्साबारे यसअघि नै चिनियाँ सरकारसँग कुरा गरिसकेको दाबी गरेका हुन्।
सशस्त्रको सुरक्षा बेस मेलम्चीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश फुयाँलको कमान्डमा खटिएको टोलीले गजुरेलको शव मेलम्चीको ढकालखहरेस्थित इन्द्रावती खोलाको बीच भागमा फेला पारेको हो।
न्यून आय भएका, विपन्न परिवारका मानिसलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर बेचबिखन गर्ने मुलुकमा नेपाल अग्र स्थानमा रहेको मानव बेचबिखन न्यूनीकरणमा सक्रिय शान्ति पुनःस्थापना गृहको विवरण।
चार छोरा र एक छोरी अन्यको खेत कमाएर हुर्काएका वीरभानलाई अहिले माइला छोरा २२ वर्षीय भीम सार्कीले क्रिकेट खेलबाट नामसँगै दामसमेत दिलाएपछि फेरियो सार्की परिवारको दैनिकी।