घाँसा प्रहरी चौकीले मुस्ताङ भित्रने र लेतेमा बाहिरिने आन्तरिक पर्यटकको तथ्यांक राख्ने व्यवस्था मिलाइएको छ। विदेशी पर्यटकको अभिलेख भने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको जोमसोम र लोमान्थाङस्थित कार्यालयले राख्ने गरेका छन्।
सरकारले बालबालिकाको बचावट, संरक्षण, विकास र सहभागिताजस्ता विषय सम्बोधन गर्दै आएको परिणामस्वरुप बालबालिका सम्बद्ध विभिन्न समष्टिगत सूचकमा उल्लेख्य सुधार आएको हो।
तीन सय १६ कैदीबन्दी रहेको दोस्रो ब्लकबाट एक कैदीबन्दीले आफूहरुलाई पढ्ने वातावरणको व्यवस्था नभएको भन्दै प्रजिअ समक्ष आफ्नो एघार-बाह्र कक्षाको परीक्षा नै छुटेको गुनासो गरे।
केही बालबालिका आर्थिक अभाव तथा अभिभावकविहीन हुँदा काम गरी खान बाध्य छन्। केही भने पढ्दापढ्दै साथीको लहैलहमा लागेर र घरपरिवारबाट भागेर पनि एक ठाउँबाट अर्को ठाउँमा जाने र त्यहाँ जोखिम...