शनिबार, वैशाख ८, २०८१

प्रविधि


झण्डै १२ हजार स्थानमा दूरसञ्चार प्राधिकरणको इन्टरनेट

झण्डै १२ हजार स्थानमा दूरसञ्चार प्राधिकरणको इन्टरनेट

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार कोषको प्रयोग गरी करिब १२ हजार स्थानमा इन्टरनेट जडान सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७
पोखराका पर्यटनकर्मीलाई डिजिटल मार्केटिङ तालिम 

पोखराका पर्यटनकर्मीलाई डिजिटल मार्केटिङ तालिम 

पर्यटन क्षेत्रलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन पोखरा  पर्यटन  परिषदले संस्थामा आवद्ध पर्यटन व्यवसायीहरुलाई डिजिटल मार्केटिङ एन्ड सोसल मिडिया तालिम प्रदान गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७
डिजिटल भुक्तानीमा फड्को

डिजिटल भुक्तानीमा फड्को

चालू आवको पहिलो महिना (साउन) को तुलनामा आठौं महिना (माघ) मा डिजिटल कारोबार ३३.३४ प्रतिशतले बढोत्तरी भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ६, २०७७
भू-उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट

भू-उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट

नेपालको आफ्नै भू-उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
फोल्ड गर्न मिल्ने तेस्रो फोन ल्यायो हुवावेले

फोल्ड गर्न मिल्ने तेस्रो फोन ल्यायो हुवावेले

अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७
अस्ट्रेलियामा फेसबुकबाट समाचार हेर्न र सेयर गर्न पाइने

अस्ट्रेलियामा फेसबुकबाट समाचार हेर्न र सेयर गर्न पाइने

फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्तालाई समाचार सामग्री सेयर गर्न लगाएको प्रतिबन्ध हटाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७
अस्ट्रेलियामा फेसबुकबाट समाचार हेर्न र सेयर गर्न रोक

अस्ट्रेलियामा फेसबुकबाट समाचार हेर्न र सेयर गर्न रोक

फेसकुबले अस्ट्रेलियाका प्रयोगकर्तालाई समाचार सामग्री सेयर गर्न रोक लगाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७
एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा

एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा

एसएमएस अलर्ट, एसएमएस सर्टकोड र वेब–बेस्ड बल्क एसएमएस गरी तीन प्रकारका एसएमएसमा आधारित सेवा आजदेखि उपलब्ध गराउने भएको प्रवक्ता राजेश जोशीले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७
‘आइकनफेस’ एपको दोस्रो भर्सन सार्वजनिक

‘आइकनफेस’ एपको दोस्रो भर्सन सार्वजनिक

अष्ट्रेलियामा बस्दै आएका नेपाली युवाहरुले निर्माण गरेको ‘आइकनफेस’ नामक एपको दोस्रो भर्सन सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७
गैरनाफामूलक विकिपिडिया सर्वाधिक पढिनेमा सातौं नम्बरमा

गैरनाफामूलक विकिपिडिया सर्वाधिक पढिनेमा सातौं नम्बरमा

अहिले यो वेबसाइट विश्वका सर्वाधिक हेरिनेमध्ये सातौं नम्बरमा छ। यसमा रहेका साढे पाँच करोड आलेखलाई मासिक रुपमा करिब १५ अर्ब पटक पढिन्छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७
‘गेम अफ थ्रोन्स’ मा गेम बनाउने डेभलपर लिनको निधन

‘गेम अफ थ्रोन्स’ मा गेम बनाउने डेभलपर लिनको निधन

चिनियाँ ‘गेम टाइकुन’ लिन ची को निधन भएको छ। क्रिसमसका दिन उनलाई कसैले खाना विष मिलाइदिएपछि निधन भएको चीनको शांघाई प्रहरीले पुष्टि गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७
‘एमआई ११’ आजबाट बजारमा

‘एमआई ११’ आजबाट बजारमा

चीनको स्मार्टफोन निर्माता कम्पनी साओमीले ‘एमआई ११’ आज ग्लोबल लञ्च गर्दैछ।  
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७
युट्युबबाट सबैभन्दा धेरै कमाई गर्ने ९ वर्षीय रेयान काजी

युट्युबबाट सबैभन्दा धेरै कमाई गर्ने ९ वर्षीय रेयान काजी

फाेर्ब्स पत्रिकाका अनुसार ९ वर्षका रेयान काजी यो वर्ष सबैभन्दा धेरै कमाउने युट्युबर बनेका छन्। उनी सन् २०२० को सबैभन्दा धेरै कमाई गर्ने कन्टेन्ट क्रिएटर बनेको फोब्र्सले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७
गुगल क्रोम र माइक्रोसफ्ट एजमा रहने यी २८ एक्सटेन्सन, जसले ह्याकिङको शिकार बनाउन सक्छ

गुगल क्रोम र माइक्रोसफ्ट एजमा रहने यी २८ एक्सटेन्सन, जसले ह्याकिङको शिकार बनाउन सक्छ

तपाईं इन्टरनेट प्रयोगका लागि कुन ब्राउजर प्रयोग गर्नुहुन्छ ? गुगल क्रोम वा माइक्रोसफ्ट एज ? 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७
फेसबुकविरुद्ध गम्भीर आरोप, टुक्राटुक्रा पार्न माग गर्दै मुद्दा

फेसबुकविरुद्ध गम्भीर आरोप, टुक्राटुक्रा पार्न माग गर्दै मुद्दा

सामाजिक सञ्जाल फेसबुकविरुद्ध गम्भीर आरोप लगाउँदै अमेरिकाका विभिन्न राज्यमा मुद्दा दर्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७
अब सबै जिल्लामा नेपाल टेलिकमको फोरजी सेवा, मोबाइल सेटको प्रयोगमा ध्यान दिन आग्रह

अब सबै जिल्लामा नेपाल टेलिकमको फोरजी सेवा, मोबाइल सेटको प्रयोगमा ध्यान दिन आग्रह

नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७
आजबाट नासा ग्लोबल स्पेस एप्स च्यालेन्स सुरु

आजबाट नासा ग्लोबल स्पेस एप्स च्यालेन्स सुरु

अमेरिकी अन्तरिक्ष संस्था नासाले अन्य विभिन्न संस्थाहरुको सहयोगमा आजबाट दुई दिने ग्लोबल स्पेस एप्स च्यालेन्ज सुरु गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७
टिकटकमा प्रतिबन्ध लगाउने ट्रम्पको आदेश अदालतद्वारा खारेज

टिकटकमा प्रतिबन्ध लगाउने ट्रम्पको आदेश अदालतद्वारा खारेज

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई अदालतले खारेज गरिदिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७
अमेरिकी राष्ट्रपतीय चुनावमा रुबिन्सले अन्तरिक्षबाटै मतदान गर्ने

अमेरिकी राष्ट्रपतीय चुनावमा रुबिन्सले अन्तरिक्षबाटै मतदान गर्ने

अमेरिकामा आगामी नोभेम्बर ३ मा राष्ट्रपतीय निर्वाचन हुँदैछ। निर्वाचन नजिकिँदै गर्दा मतदाताहरुमा उत्साह पनि बढ्दै गएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
३५ करोड प्रयोगकर्ता रहेको भारतीय एप गुगलले हटाइदियो

३५ करोड प्रयोगकर्ता रहेको भारतीय एप गुगलले हटाइदियो

गुगलले भारतको एउटा चर्चित एप्लिकेसन आफ्नो प्ले स्टोरबाट हटाइदिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७