सोमबार, असोज ४, २०७८
रवीन्द्र भट्टराई

रवीन्द्र भट्टराई

फौजदारी तथा बालन्यायमा दख्खल राख्ने भट्टराई अधिवक्ता हुन्।

राज्यले ढाँट्‍ने, नागरिक चुक्‍ने र नयाँ पुस्ताले सरापिरहने कहिलेसम्म?

शेरबहादुर देउवा र डा. रामशरण महतजस्ता अमेरिकी नीतिपरस्त नेताहरू संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यको एक पाटोका रूपमा एमसीसीलाई अर्थ्याउँदै दुनियाँलाई भ्रम छरिरहेका छन्।
सोमबार, भदौ २८, २०७८

नारीलाई 'नछुने' भन्नु नै पाखण्ड

चार दिनको स्नानपछि सँगै रहनबस्न हुने भए पनि रजस्वला भएको सातौं दिन पूरा नभई यौन रतिराग वा सहवासका लागि पत्नीसमक्ष पुरुषलाई जान निषेध गरिएको छ। नारीले छोएको नखानू वा छोइएमा स्पर्शको दोष लाग्ने कुरा गरेको पाइँदैन।
शुक्रबार, भदौ २५, २०७८

आफैँ संवैधानिक सकसमा परेको संवैधानिक इजलास

अहिले प्रश्न उठेका अध्यादेश र त्यसबाट सिर्जित अवस्थाहरूको वैधानिकताका प्रश्न हल गर्नका लागि त्यो निर्णयमा वर्णित कतिपय पक्षको अदालत स्वयंले समीक्षा गर्ने दिन आएको छ। यसले इजलासको निष्पक्षताको प्रश्न अद्यापि जिउँदै रहेको देखाउँछ।
मंगलबार, भदौ १५, २०७८

अध्यादेश प्रकरणको सूत्राधार नै एमाले

विगत दुई वर्षदेखि राजनीतिक दलका नेतृत्वको लोकतन्त्रका मूल्यलाई नै खिसीट्युरी गर्ने कार्यशैलीले नेपाली जनतामा चरम राजनीतिक निराशा त छाएकै छ। राजा, सैनिक वा अन्य कुनै शक्तिले नै राज्य चलाउने चेष्टा गरेमा त्यसमा जननिरोध नआउने अवस्था बनेको छ।
बुधबार, भदौ २, २०७८

मिश्र र बस्नेतको मनोगत कार्यसूचीसँगै देउवाको उल्टो हिँडाइ

सरकारले सुकुम्बासी समस्या समाधान आयोग खारेज गर्‍यो। एमालेले मौलिक हकमाथिको अतिक्रमणको अर्थमा त्यसमा विरोध उरालेको छ। कोही धर्मनिरपेक्षता त कोही एकात्मक राज्यको आफ्नाआफ्ना मनोगत कार्यसूचीमा डम्फू बजाइरहेकै छन्।
शुक्रबार, साउन २२, २०७८

ह्रस्वदीर्घमा अलमलिएका भाषाविद् र प्रज्ञा प्रतिष्ठानको भद्रगोल शैलीबाट गुज्रिएको नेपाली भाषा

सर्वोच्च अदालतले सुप्रिम कोर्ट अफ नेपाल भनेर रोमन लिपिमा आफ्नो परिचय मूल भवनै राखेको छ र त्यहीं जोडिएको महान्यायाधिवक्ताको कार्यालयको नामपाटी त नेपालीमा भन्दा अंग्रेजीमा दुई-तीन गुणा ठूलो राखेको छ।
शनिबार, साउन १६, २०७८

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C